Sunday, May 9, 2021
Home खेल पदाधिकारी र सदस्यको सिफारिस अनुमोदन

पदाधिकारी र सदस्यको सिफारिस अनुमोदन

,

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले मनोनयका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरूको नामवली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेको छ । विभाग प्रमुख मोहनबहादुर बस्नेतले २ पदाधिकारी र २५ सदस्यको नामवली मनोनयन गर्न अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाएका थिए ।

विभागको उपप्रमुखमा काठमाडौंका मोहनकुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जनलाई सिफारिस गरिएको थियो । कराते पृष्ठभूमिका दुवै राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष हुन् । सदस्यहरुमा बाराका मणिभूषण यादव, सिरहाका उपेन्द्र यादव, काठमाडौंका दीपराज गुरुङ, बाँकेका विजेन्द्र हमाल, मोरङका सोभितराज प्रसाईं, सुनसरीका किशोर राई, धनुषाका लनम चौधरी, दाङका जितबहादुर केसी, झापाका पंकज नेम्वाङ, बर्दियाका कृष्ण वर्मा, डोटीका प्रतिमा शाही र पूर्णसिंह बोहरा, काठमाडौंका उद्धव खड्का, भक्तपुरका उमेश खड्का, नुवाकोटका राजु कँडेल, स्याङजाका देवकुमार मानन्धर, कञ्चनपुरका भानु चन्द, कैलालीका कुवेरप्रकाश सिंह, दोलखाका सिंहबहादुर तामाङ, सिन्धुपाल्चोकका टपेन्द्र धर्नाल, हुम्लाका बखतबहादुर शाही, इलामका डम्बर खड्का, रुकुमका शिव आचार्य, पाँचथरका महेन्द्र राई र कैलालीका प्रकाश विष्टलाई मनोनियनका लागि सिफारिस गरिएको थियो ।

सचिव महर्जनले सिफारिस गरिएका सबैको नामवली केन्द्रबाट अनुमोदन भइसकेको जानकारी गराउदै साउन ३ गते सबैलाई पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सानेपास्थित केन्द्रीय कार्यायलयमा मनोनयनपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेका बताए । विभागले बानेश्वरमा आफ्नो कार्यालय समेत स्थापना गरिसकेको छ ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण बढेपछि अन्नपूर्ण पदमार्ग गएका १९ जना पर्यटक फर्किए

लमजुङ । कोरोना भाइरस (कोभिड– १९) को दोस्रो प्रकोप बढ्न थालेसँगै पर्यटकीय क्षेत्रमा पनि प्रभाव पर्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको यात्रामा आएका...

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।...

विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा विभिन्न...

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ ।...

ट्रेन्डिङ

समीर र आश्रितले ल्याए करण र कार्टुन

काठमाडौं । बाललेखक समीर कोजू र महाराजगन्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत बाल चित्रकार आश्रिती श्रेष्ठले आफ्नो नयाँ बालचित्र कथा पुस्तक ‘करण र...

बैतडीमा गाउँपालिकाको एम्बुलेन्स दुर्घटना

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स गएराति दुर्घटनामा परेको छ । डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिका तर्फ आउँदै गरेको एम्बुलेन्स महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर...

७८ वर्षमा अमिताभ, अझै उस्तै ऊर्जा

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन आइतबारबाट ७८ वर्षमा लागेका छन् । यसपटक कोरोना भाइरसबाट संक्रमित भएर केही समय आइलोसेसनमा उपचार गराएपछि उनी ठीक...

धनुषाको जटही नाकामा युवकको मृत्यु, सीमा क्षेत्रमा प्रदर्शन

जनकपुरधाम । भारतबाट नेपालतर्फ आइरहेका एक युवकको धनुषाको जटही नाकामा मृत्यु भएपछि सीमा क्षेत्रमा तनाब उत्पन्न भएको छ । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा...

बर्दघाटमा -यापिट टेष्टमा पोजेटिभ आएकालाई आइसोलेसनमा लगियो

नवलपुर । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिट डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएको एक जनालाई बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष अस्पतालमा...

५० लाख जितेकी सज्जा रेष्टुरेन्टमा गाउँथिन्

काठमाडौं । गायनसम्बन्धी रियालिटी सो नेपाल आइडलमा पहिलोपटक महिला प्रतियोगी विजयी भएकी छन् । शुक्रबार अबेर राति सम्पन्न नेपाल आइडल सिजन–३ मा आफ्ना प्रतिस्पर्धीलाई पछि...

गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

काठमाडौं । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात...

दाहाल–नेपाल–गौतमको गठबन्धन तोडन ओलीको अर्को प्रस्ताव वामदेवलाई प्रधानमन्त्री र माधवलाई अध्यक्ष बनाऔं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष अध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष...

श्रीमतिले श्रीमानबिरुद्ध बलात्कार गरे भन्दै उजुरी गरेपछि…

काठमाडौं । बाँसगढी नगरपालिका –९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई पक्राउ परेका छन् । उनको पक्राउ पर्नुको कारण बनेको छ , श्रीमतिलाई बलात्कार । उनकी...

सीपी गजुरेलको आरोप : ‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि हात छ’

काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गर्नुपर्ने...

पेड्रो रोमामा अनुबन्धित

रोमा । इटालियन सिरी ‘ए’ क्लब रोमाले स्पेनिस विंगर पेड्रोसँग तीन वर्षको सम्झौता गरेको छ । सिजन सकिएलगत्तै लन्डन क्लब चेल्सी छाडेका पेड्रोलाई रोमाले...

सीसीएमसी पुनर्गठन, चार मन्त्री थपिए

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय काम गर्न नसकेको आरोप खेप्दै आएको सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)