Thursday, May 6, 2021
Home Breaking News किशोरीलाई बन्धक बनाएर यातना दिने पक्राउ

किशोरीलाई बन्धक बनाएर यातना दिने पक्राउ

,

काठमाडौं । १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा महालक्ष्मी नगरपालिका–८ ससिडोल बस्ने ३३ वर्षीय सुरज राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राउतले आफ्नै घरमा विगत ८ महिनादेखि बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिएको भन्ने जानकारी पाउनासाथ महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(Visited 176 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

साताका लोकप्रिय समाचार

जेठ १५ भित्र तामाकोशी आयोजनाले विद्युत उत्पादन गर्ने

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परिक्षण गर्नका लागि हिजो बैशाख १६ गते सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी छोडिएको छ ।...

काठमाडौं उपत्यकामा बेडको चरम अभाव, बिरामीलाई हेलिकोप्टरबाट झापा लगियो

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा...

काेराेना संक्रमणबाट एकै दिन ३५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो...

भद्रपुर-काठमाडाैकाे हवाई भाडा १३९५

झापा ।  झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा...

कोलकताविरुद्ध दिल्लीको सनसनीपूर्ण जीत

नयाँदिल्ली । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० मा हिजो बिहीबार दुई खेल सम्पन्न भए । पहिलो खेल राजस्थान रोयल्सविरुद्ध मुम्बइ इन्डियन...

ट्रेन्डिङ

सिजन लम्ब्याउने तयारी

लन्डन । युरोपियन फुटबलको सर्वाच्च निकाय (यूईएफए)ले यो सिजन आउँदो अगस्टमा सकाउने योजना अघि सारेको छ । यूईएफएले क्लबको दबाब कम गर्न र टिभी...

आइसोलेसन तोडफोड गरेर चोरी, १५ लाख बढीको क्षति

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आइसोलेसनको स्वास्थ्य तोडफोड भएको छ । बिहिबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसनको सामग्री गएराति...

कालिकोटमा विपन्नलाई नगदसँगै खाद्यन्न

कालिकोट । तथ्यांक संकलनमै अल्झिएका यहाँका स्थानीय तहले राहत वितरण सुरु गरेका छन । लामो समयको लकडाउनका कारण समस्यामा परेका यहाँका श्रमिक तथा असहाय...

मन्त्रिपरिषद बैठक बस्दै, विदेशमा रहेका नेपाली ल्याउने विषयमा छलफल हुने

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बैठक बस्न भएको छ । बैठकमा विदेशमा रहेका नेपालीलाई...

आर्थिक वृद्धिबाहेकका अन्य समग्र आर्थिक परिसूचक सकारात्मकः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकाले वृद्धिदर न्यून हुन गएको भए पनि...

कोरोना संक्रमितको फोक्सो र मुटुमा समस्या आउने : अध्ययन

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका...

सांसद शान्ता चौधरीलाई कोराना संक्रमण

काठमाडौँ । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छन् । उनको सोमबार स्वाब सङ्कलन...

प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् । उनले...

जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका लागि कार्यढाँचा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई...

कोरोना संक्रमितका दु:ख : ‘जनप्रतिनिधीसँग गुनासो राख्दा प्रहरीको लाठी खाइयो ’

दैलेख । ‘हामी आइसोलेशनमा बसेको ३० दिन भयो । अहिलेसम्म कोही जनप्रतिनिधी भेटन आएका छैनन् । बेला बेला नारायण नगरपालिका –१ वडाअध्यक्ष आउनुहुन्छ ।...

प्रधानमन्त्रीको आत्मबलको सर्वत्र प्रशंसा

“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र...

लक्षणसहितका संक्रमितले नै पाउँदैनन् अस्पताल

काठमाडौं । काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग-यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)