Thursday, May 6, 2021
Home बिचार समयमै राहत पु-याऊ

समयमै राहत पु-याऊ

,

यस वर्ष मनसुनी हावाको प्रभाव बढ्दै जाँदा तीन दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाको पानीले तटवर्ती बस्ती तथा मैदानी भागहरू डुबानमा परेका छन् । नदी किनाराका जमिन तथा बस्तीहरू निरन्तर कटानमा परिरहेका छन् । पहाडका बस्तीहरू पहिरोले पुरिने र च्यापिने क्रम बढ्दै गएको छ । सिंगो देशको आवतजावत निकै प्रभावित भइरहेको छ । सडक सञ्जाल जलमग्न भएको छ । काठे, झोलुंगे तथा पक्की पुलहरू बगाइएका छन् । खाद्यान्न आपूर्तिका मार्गहरू बन्द हुन जाँदा अनिकालले सताउने अवस्था सिर्जना हुन पुगेको छ । त्यसो त कोरोनाको महामारीले निम्त्याएको समस्या पनि समाधान हुन बाँकी नै छन् । यस्तो अवस्थामा हरेक वर्ष अनिवार्य रूपमा नेपालीमाझ आइलाग्ने प्राकृतिक प्रकोप पनि केही भीषण र अजीर्ण हुनेगरी आइपुगेको छ । मनसुनी वर्षासँगै बाढीपहिरो कहाँ आउँछ भन्नेबारेमा राज्य जानकार नभएको होइन तर कहाँ र कस्तो अवस्थामा कति ठूलो क्षति र बेथिति निम्त्याउँछ भन्ने कुरा अुमानभन्दा अर्को हुन सक्दैन पनि । त्यसैले, गरिएका सम्भावित तयारी प्रकोपग्रस्त क्षेत्रमा पु¥याउन समय लागेको देखिन्छ ।

प्राकृतिक प्रकोपबाट प्राथमिकतामा बच्ने र बचाउने भनेको मानव बस्ती नै हो । त्यसपछि श्रीसम्पत्ति र भौतिक पूर्वाधारका कुराहरू आउँछन् । श्रीसम्पत्ति र भौतिक पूर्वाधार मानिसले निर्माण गरेका कुरा भएकाले मानव रक्षा प्रथम दायित्व हुन्छ । यसकारण पानीले जलमग्न भएका तराईका विभिन्न ठाउँमा राहत सामग्री तुरन्त पु¥याउन सरकारले आकस्मिक सेवा प्रदायक टिम गठन गरेर कामलाई गति दिन ढिलाइ गर्नुहुँदैन । कतिपय ठाउँमा राहतभन्दा पनि उद्धारका काम पहिले गरिनुपर्ने कुरालाई ख्याल गरिनुपर्छ । ज्यान बचेपछि खाना र नानाको कुरा आउँछ । यसका लागि संघीय सरकारले स्थानीय सरकारको भरपूर सूचना र सहयोग लिनु जरुरी छ । तीनवटै सरकारबीचको आपसी समन्वय र सहकार्यबाट मात्रै राहत र उद्धारलाई प्रभावकारी बनाउन सकिन्छ ।

देशमा चारैतिर बाढी, पहिरो, नदी कटान र डुबानका साथै जनधनका क्षति भइरहेकाले सरकारका विभिन्न अंग यसैमा व्यस्त भइरहेका छन् । पानीले निकास नपाउँदा तराईका गाउँहरू डुबानमा परिसकेका छन् । गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर, इश्नाथलगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेकाले शीघ्रातिशीघ्र उद्धारको व्यवस्था गरिनु जरुरी भएको छ । स्थानीय बासिन्दाले हारगुहार गरिरहेका छन् । तर, स्थानीय सरकारसँग उद्धारका लागि प्रयोगमा ल्याउन आवश्यक सामग्री उपलब्ध छैनन् । यसका लागि संघीय सरकारले पहलकदमी लिनु जरुरी हुन आएको छ । त्यसैगरी, अन्य जिल्लाका केही नदीमा पानीको बहाव खतराको लेबल काटेर माथि आइसकेको छ । कुन बेला नदी कहाँबाट बस्तीभित्र पस्ने हो थाहा छैन । पोहोर साल वर्षाको बेला तराईका जिल्लाहरूमा भएको अत्यधिक डुबानका कारण अहिले त्यहाँका जनता निकै त्रस्त छन् । त्यसैले, ती जनताको उद्धार र राहतका लागि संघीय सरकार नै अग्रसर भएर जनताको रक्षा र बचाउ गर्नुपर्ने बेला आएको छ ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

साताका लोकप्रिय समाचार

अखिल क्रान्तिकारीले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गर्यो

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गरेको छ । कोरोना महामारीले सिर्जित परिस्थितिका...

विधानसभाको निर्वाचन भारतका पाँच राज्यमा मतगणना जारी, बङ्गालमा त्रिणमुलको अग्रता

नयाँ दिल्ली । भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ । चुनावको प्रारम्भिक विवरण...

बैंगलोरविरुद्ध पञ्जाबको सानदार जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा यो दोस्रो हार हो ।...

राष्ट्रियसभा उपनिर्वाचनका लागि भुटनदेवी मावि मतदानस्थल

काठमाडाैं ।  वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा...

भारतीय नम्बर प्लेटकाे कारमा मृत भेटिएका तीन बालकको सनाखत

तुलसीपुर । तुलसीपुरको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकको सनाखत भएको छ । २०७७ माघ महिनादेखि घर अगाडी पार्किङ गरि...

ट्रेन्डिङ

सिंह सम्मानित

राजविराज । कृषि हाट बजारको स्थापना र विकास तथा सामुदायिक स्वास्थ्य इकाईको स्थापनमा विशेष योगदान पु-याए वापत समाजसेवी एंव राजनीतिककर्मी महामायाप्रसाद सिंह सम्मानित भएका...

अन्तरराष्ट्रिय सीमानाका असोज ३० गतेसम्म बन्द

काठमाडौँ । सरकारले अन्तरराष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको छ । यसअघि भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय...

पत्रकार विरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ

बारा । बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न रहेका मध्ये कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरोको छ । शनिवार राति विशेष सुराकीको आधारमा फौजदारलाई राति...

होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य

काठमाडौं । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम...

केन्द्रीय समिति गठनमा जसपा भित्र बढयो विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रीय समिति गठनमा विवाद भएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी...

दीपिका र रणवीर पनि उत्रिए सहयोगमा

मुम्बई । बलिउडमा यतिबेला स्टार कलाकारहरू मन खोलेर सरकारलाई कोरोनाविरुद्धको संक्रमणमा आर्थिक सहयोग गरिरहेका छन् । आर्थिक सहयोगसँगै सलमान खान, शाहरुख खानजस्ता अभिनेताले...

अमेरिकी चुनाव : बाइडेनको अग्रता कायमै

वासिङटन । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको...

अहिले कम्युनिष्ट बढेका हैनन् कांग्रेस घटेको हो

  आफ्नौ मौलिकता नबुझेपछि दुख हुन्छ । अहिले कतै कांग्रेसले आफ्नो मौलिकता विर्सेर दुख पाएको हो कि भन्ने मलाई लागेको छ । कांग्रेसले क्रान्तिको सुरुवात...

हटेन नारायणगढ–मुग्लिन सडकको दुःख

भरतपुर । राजधानी काठमाडौँ, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र...

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको...

महामारीविरुद्ध एकजुट महाशक्ति राष्ट्रहरू

विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीन हालैको टेलिफोन वार्तापछि एकापसमा मिलेर कोरोना सक्रमणविरुद्ध लड्ने कुरामा सहमत हुँदा विश्वभर सकारात्मक सन्देश गएको छ ।...

सेनाले ३४२ टन स्वास्थ्य सामग्री ल्याउने

काठमाडौं । नेपाली सेनाले चीनबाट ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)