काठमाडौं । अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । हमालको उपचारको क्रममा नयाँ दिल्लीमा निधन भएको हो ।
लामो समयदेखि कलेजो सम्बन्धि समस्याबाट पीडित हमाललाई केही दिन अघि उपचारका लागि दिल्ली लगिएको थियो । टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’ का प्रस्तोता प्रकाश सुवेदीले सामाजिक सञ्जाल फेशबुकमा हमालको निधन भएको जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)






