एजेन्सी । भारतमा ६२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला आफ्नो यौन जीवनवाट सन्तुष्ट छन् । एक सर्वेक्षणमा उक्त कुरा खुलासा भएको हो । सर्वेक्षणमा सहभागीहरुले यौनकार्यको समयमा आफुलाई मन पर्ने आसनवारे पनि खुलेर कुरा गरे । हेर्नुहोस् भारतीय नागरिक यौन कार्यको समयमा कुन पोजिसनमा आनन्दित हुन्छन् ।
इण्डिया टुडे सेक्स सर्भे २०१९ अनुसार भारतीयहरुको लोकप्रिय पोजिसन हो ‘मिशनरी अर्थात ‘अन द टप’ ।
सर्वेक्षणमा ४० प्रतिशत भारतीयले रोमान्सको समय पुरुष माथी बस्दा बढी आनन्द प्राप्त हुने बताए । २२.६ प्रतिशतले भने महिला माथी हुँदा बढी आनन्द आउने बताए ।
एक रिपोर्टको अनुसार ‘मेन अन द टप’ पोजिश सबैभन्दा सुखदायी हुने बताए । उक्त पोजिशनमा महिला पुरुष आमने सामने हुन्छन् भने महिलाले पुरुषलाई आफ्नो कन्ट्रोलमा राख्न सक्छन् ।
बेलायत र अमेरिकामा गरिएको रिसर्चमा पनि मिसनरी पोजिशन सबै भन्दा लोकप्रिय पोजिशन भएको नतिजा आएको थियो ।