कार्की र शाही एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

दुुबै जना वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी