Wednesday, August 5, 2020
Home Not-to-be-missed हरिवंशले ल्याए गाईजात्रे गीत

हरिवंशले ल्याए गाईजात्रे गीत

राजधानी समाचारदाता
काठमाडौं । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक समय गाईजात्रा र प्यारोडी गीत निकालेरै त्यसको आम्दानीले घर बनाएका थिए । केही वर्षयता गाईजात्रा गीत निकाल्न नभ्याएका हरिवंशले यसपटक भने गाईजात्रे गीत दर्शकमाझ ल्याएका छन् ।

नजिकिँदै गरेको यो वर्षको गाईजात्रालाई मध्यनजर राख्दै नयाँ गाईजात्रे गीत उनले बिहीबार रिलिज गरेका हुन् । उनले ‘तिमी केको जान्ने…’ गाईजात्रे गीत सार्वजनिक गरेका हुन् ।

हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा यो गीत तयार भएको छ । उनले गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा समसामयिक समस्यासँगै राजनीतिक व्यंग्य पनि छ । यो गीतमा भूपालमान सिंहको एरेन्ज रहेको छ ।

यो गीतको भिडियो सागरराज शर्माको निर्देशनमा तयार भएको छ । गीतको भावलाई भिडियोमा राम्ररी उतारिएको छ । गीतको भिडियोमा हरिवंश आचार्य आफैं केन्द्रीय पात्रका रूपमा छन् । भिडियोमा हरिवंशसँगै, शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुष्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर विसीलगायतको अभिनय छ ।

शशिकिरणको अवधारणामा भिडियो तयार भएको हो । हरि हुमागाईंको छायांकन रहेको गीतको भिडियो सुशील न्यौपानेको सम्पादन छ । गीतलाई पंकज अधिकारीले अंग्रेजी अनुवाद गरेका छन् । गीतको भिडियोमा विक्रम थापाको शृंगार रहेको छ । अहिलेको अवस्थामा खुलेर गाईजात्रा कार्यक्रम देखाउन नसकिने भएपछि आचार्यले गाईजात्रा गीत ल्याएका हुन् ।

(Visited 84 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)