Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश २ सर्लाहीमा आगलागी, लाखौंको क्षति

सर्लाहीमा आगलागी, लाखौंको क्षति

,

सर्लाही । सर्लाहीको बसवरीया गाउँपालिकामा र बागमति नगरपालिकामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गए राति वडा नं.३ मन्दिरवा टोल बस्ने बिनदेश्वर रायको फुसको घर र गोठ अचानक बिद्युत सर्ट भई आगलागी हुदाँ उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानियवासीको सहयोगमा आगो पुर्णरुपमा राति नै नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको र घरमा रहेको अन्नपात, लता कपडा र गोठमा रहेको भैसी १ वाट र बखरा ७ वाट जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए ।

त्यस्तै सोमवार सर्लाहीको बाग्मती नगरपालिकामा गाईवस्तु बाँध्ने गोठमा आगलागी हुदाँ १ लाख बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । वडा नं.६ नेवारचोक बस्ने बिदुरप्रसाद देवकोटाको गाईबस्तु बाँध्ने गोठमा आगलागी हुदाँ उक्त रकम बराबरको क्षति भएको हो । देवकोटाको ५ बर्षिय छोरा सुनिल देवकोटाले आफनो २, ३ जना बच्चा साथिहरुसँगै खेल्ने क्रममा सुकेको मकै पोल्न भनि आगो बाल्दा उक्त आगो मकैको ढोडमा सल्किन गई आगालागी भएको थियो ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

साताका लोकप्रिय समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

  काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

इंग्ल्यान्डको निराशजनक बराबरी

  लन्डन । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’को खेलमा इंग्ल्यान्ड घरेलु मैदानमा छिमेकी राष्ट्र स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा...

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार...

ट्रेन्डिङ

संसदको हैन अब कार्यकारी राष्टपतिको चुनाव गरौंः प्रभु साह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा निवर्तमान सांसद प्रभु साहले अहिलेको संकट टार्न संसद विघटनको निर्णय खारेज गर्दै संविधान संशोधन गरी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

नेकपाको अबको कार्यभार

सत्तारूढ दल नेकपाको आन्तरिक विवादले निकास पाउने चरणमा पुगेको छ । गत ३० साउनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन ६...

काठमाडौमा होलीको रंग (फोटोफिचर)

काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा आइतबार पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ...

संखुवासभामा सडक माथिको ढुङगा खसेर एक एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरका जिल्लाका ३०...

लकडाउनको भरपुर सदुपयोग गर्दै रिपुमर्दिनी परिवार

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको …कोभिड १९’ महामारीले निम्त्याएको विषम परिस्थितीमा मुलुकमा चैत्र ११ गतेदेखी जारी लकडाउनसंगै आम मानिसको जनजीवनमा गम्भिर समस्या सिर्जना...

सिन्धुपाल्चोकका उद्योगी व्यावसायी चुनावी मैदानमा

दिनेश थापा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका उद्योगी व्यावसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । उद्योगी व्यावसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औ साधारण सभा...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

दाङमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिँदा पोख्रेलको मुत्यु

तुलसीपुर । दाङको नारायणपुरमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रा १ झ १००२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

सेते दाइको परिवारलाई सहयोग

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्यरत दिवंगत कर्मचारी जयबहादुर तामाङ (सेते दाइ)को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ । नेपाली राष्ट्रिय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)