Tuesday, September 29, 2020
Home Not-to-be-missed च्याम्पियन्स लिग: सिटीलाई मड्रिडको चुनौति

च्याम्पियन्स लिग: सिटीलाई मड्रिडको चुनौति

लन्डन । च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । कोरोना संक्रमणले रोकिएको उक्त खेलहरु आजबाट सुरु हुन लागेका हुन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राती हुनेछन् ।

आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबिचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो । आजै इटालीको युभेन्टसले फ्रान्सको लियोंसँग खेल्नेछ । पहिलो लेगमा लियोंले युभेन्टसलाई १–० ले हराएको थियो ।

च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनका अन्य दुई खेलहरुमा भोलि राती बार्सिलोना र नापोली तथा बायर्न म्युनिख र चेल्सी भिड्दैछन् ।

(Visited 22 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

संघीय सरकारले बोलाएको बैठकमा प्रदेश २ का मुख्यमन्त्री अनुपस्थित

जनकपुरधाम । कोरोनाको बिषयमा छलफल गर्न संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौंमा बोलाएको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागि भएनन् । कार्य...

नेपालमा पहिलो पटक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

  काठमाडाै‌ । नेपालमा पहिलो पटक चिकित्सकलाई कोभिड १९ काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत...

आफैंले पालेको राँगाले हानेर मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –११ मा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी –११ आंलाका...

कोरोना भाइरस संक्रमण : नेपालीलाई ल्याउन अझै आलटाल

अनशन बस्ने अभिभावकको चेतावनी काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै...

ई-पेपर

(Visited 63 times, 1 visits today)