Thursday, October 1, 2020
Home Not-to-be-missed बार्सिलोना र म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बार्सिलोना र म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । स्पेनको बार्सिलोना र जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । गएराति सम्पन्न प्रि क्वाटरको दोस्रो लेगमा बार्सिलोनाले नेपोली र म्युनिखले इग्लिस क्लब चेल्सीलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

इटालीको नेपोलीलाई ३–१ ले हराउँदै बार्सिलोना समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो । नेपोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले १–१ गोल ठोके ।

गएराति भएको अर्को खेलमा इंग्लिस क्लव चेल्सीलाई ४–१ ले स्तब्ध बनाउँदै बार्यन म्युनिख क्वाटरफाईनलमा पुगेको हो ।पहिलो लेगमा ३–० ले पराजित भएको चेल्सी समग्रमा बायर्नसँग ७–१ को भारी अन्तरमा पराजित भयो ।

गएरातिको खेलमा बायर्नलाई विजयी गराउन रोबेर्ट लेवान्दोस्कीले दुई गोल गर्दा इभाँ पेरिसिक र कोरेन्टिन टोलिसोले एक एक गोल गरे । चेल्सीका ट्यामी अब्राहमले एक सान्तोना गोल फर्काए । गएराति विजयी दुवै टोलीको भेट क्वाटरफाइनलमा हुनेछ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

भर्खरै

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

धेरै पढिएका

दाङमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, नवजात शिशुसहित ११ जना घाइते

तुलसीपुर । सुत्केरी बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगंजबाट पश्चिम...

कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी

काठमाडौं । सरकारले भारतीय पक्षले अतिक्रमण गर्दै आएको कालापानी क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने भएको छ । सीमा क्षेत्रको सुरक्षा...

दशैँ अगाडि त्रिविका सबै परीक्षा गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन...

थपिए ८२ जना कोरोना संक्रमित, १४७ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना सङ्क्रमित थपिएका छन् । । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा...

ई-पेपर

(Visited 64 times, 1 visits today)