Thursday, October 1, 2020
Home प्रदेश प्रदेश ७ डडेल्धुराको रडुवा खोलामा पुरुष मृत अवस्थामा भेटिए

डडेल्धुराको रडुवा खोलामा पुरुष मृत अवस्थामा भेटिए

डडेल्धुरा । डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका वडा नं. २ रडुवा खोलामा एक जना पुरुष मृत अवस्थामा भेटिएको छ ।
गन्यापधुरा वडा नं. २ मेलमुडाका अन्दाजी ४८ वर्षीय मान बहादुर बोहरा रडुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज बिहान घरबाट नुहाउन खोलामा गएको र १÷२ घण्टासम्म घरमा नआएपछि खोज्दै जादा मृत भेटिएको आफन्तहरुको भनाई रहेको छ । प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान कार्य अगाढी बढाएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

(Visited 45 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

सप्तरी । राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद...

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

धेरै पढिएका

कथा आआफ्नै

कमलामाई नगरपालिका–१४ का १७ वर्षीय सुवास श्रेष्ठ कक्षा ६ पढ्दै गर्दा कम्मर दुख्ने समस्या भयो । उनी विस्तारै हिँडडुल गर्न नसक्ने भए...

इटालीको गल्ती नेपालका लागि पाठ

चीनको वुहानबाट प्रारम्भ भएको कोरोना प्रकोप केही समय विश्व जगत्ले थाहा नै पाएन । चीनले आन्तरिक रूपमा सूचना सम्प्रेषण नै नगरी नियन्त्रण...

बारामा भारतीय ट्याक्टरसहित नौ लाखको सामान बरामद

बारा । बारा प्रहरीले भारतीय ट्याक्टरसहित भन्सार छलेका नौ लाख बराबरको मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलयले आर्दशकोतवाल गाउँपालिका वडा नम्वर ६...

बागलुङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ । बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ताराखोला गाउँपालिकाका ३९ बर्षिय एकलपुरुषमा संक्रमण पुष्टि भएको हो । पोखराको स्वास्थ्य...

ई-पेपर

(Visited 64 times, 1 visits today)