डडेल्धुराको रडुवा खोलामा पुरुष मृत अवस्थामा भेटिए

डडेल्धुरा । डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका वडा नं. २ रडुवा खोलामा एक जना पुरुष मृत अवस्थामा भेटिएको छ ।
गन्यापधुरा वडा नं. २ मेलमुडाका अन्दाजी ४८ वर्षीय मान बहादुर बोहरा रडुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज बिहान घरबाट नुहाउन खोलामा गएको र १÷२ घण्टासम्म घरमा नआएपछि खोज्दै जादा मृत भेटिएको आफन्तहरुको भनाई रहेको छ । प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान कार्य अगाढी बढाएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा खाता एमालेले खोल्यो