सडेको अवस्थामा महिलाको शव फेला

सांकेतिक तस्वीर


सप्तरी, राजविराज । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जुवेला खोला नजिकै एक महिलाको शव फेला परेको छ ।

मंगलबार बिहान त्यस क्षेत्रमा दुगन्ध फैलिएपछि खोज्दै जाँदा स्थानियले महिलाको शव फेला पारेका हुन् ।

सो ’bout तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरी निरिक्षक यमराज बन्जारेको नेतृत्वमा टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

सडेगलेको अवस्थामा फेला परेको ती महिलाको शवको सनाखत भने हुन सकेको छैन् । आसपासका बासिन्दाबाट पहिचानको प्रयास गरिएपनि सफलता मिलेको छैन्, डिएसपी तिलक भारतीले भने ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि मंगलबारै धरानस्थित विपी कोइलारा बिज्ञान प्रतिष्ठान पठाइएको र सो ’bout आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित