Monday, May 17, 2021
Home प्रदेश आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

,

 


दैलेख । दैलेखको आठविस नगरपालिका र अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कर्णाली नदी बन्द रहेको मित्तेरी पुलको निर्माणधिनको काम पुनः शुरु भएको छ । पुरानो डिजाईन पाईल फाउन्डेशनमा समस्या आएपछि स्टमेट बदलेर नयाँ डिजाईन वाईल फाउन्डेशनबाट निर्माणको काम शुरु गरिएको हो ।


कर्णाली नदीको बिचमा करिव १६ देखी १९ मिटर पाईल फाउन्डेशन डिजाईनबाट सम्भव नभएपछि कम्पनी डिजाईन बदलेर ४८ वटा वाईल फाउन्डेशन हालेर पुल निर्माण गर्न लागेको कम्पनीका ओभरसियर सुनिल पौडेलले बताए । उनले भने,“पुरानो पाईल फाउन्डेशनबाट सम्भव नभएपछि स्टमेट बदलेर नयाँ वाईल फाउन्डेशनबाट पुल निर्माण गर्नका लागेका छौं । पुल निर्माणका लागि केही समान आईसकेको र केही आउन बाँकी रहेको छ ।” आजभोली पुल निर्माण वारी दैलेख तारबजारमा माटो सम्याउने काम भईरहेको छ । २ वटा पाईल फाउन्डेशनमा कर्णाली नदीको बिच भागमा जग बसाल्ने क्रममा ठुला ढुंगा भेटिएपछि निर्माणधिन पुल अलपत्रपरेको थियो ।


३ बर्षभित्र बनाई सक्ने लक्ष्यका कुमार श्रेष्ठ–राजेन्द्र जेभी फाउन्डेशन काठमाण्डौंले २०६८ असार २८ मा निर्माणको जिम्मा लिएको थियो । कम्पनीलाई थप दुई म्याद थप गरि पुनः निर्माण गर्न लागेको पौडेलले जानकारी दिए ।
त्यसैगरि मित्तेरी पुलको अहिले फाउन्डेशन बदलेर ‘वाइल फाउन्डेशन’ अन्तर्गत काम शुरू भएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र भट्टराईले बताए । सडक विभागअन्तर्गत निर्माण हुने यो पुलको लागत साढे १३ करोड रुपैयाँ रहेको छ । पुलको लम्बाई १ सय २५ मिटर र चौडाई ६ मीटर रहेको छ । कार्यालयका अनुसार करीब रू.५ करोड बराबरको बजेट एउटा पिल्लर बनाउँदै सकिसकेको छ ।


पुलको काम माघ १५ देखि शुरू भएको सडक डिभिजन कार्यालय सुर्खेतले बताएको छ । पुल निर्माण भएपछि काठमाडौं, पोखरालगायत विभिन्न क्षेत्रबाट आउने यात्रुहरूले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सवारी आवतजावत सहज हुनेछ । साथै कर्णाली र सूदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको आवागमन बढ्ने स्थानीयको भनाइ छ ।


दैलेख अछाम जोडने कर्णाली नदीमा अलपत्र परेको निर्माणधिन मित्तेरी पुल । पाईल फाउन्डेशनबाट पुल निर्माणमा समस्या आएपछि स्टेमेट बदलेर वाईल फाउन्डेशनबाट पुल निर्माण हुन लागेको छ । तस्वीर : भक्तबहादुर शाही / दैलेख

(Visited 325 times, 1 visits today)
Loading comments...

आजको समाचार

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

साताका लोकप्रिय समाचार

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र...

ट्रेन्डिङ

उपत्यकामा कोरोना : फैलिँदै सङ्क्रमण, बढ्दै जोखिम

काठमाडौँ । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको...

श्रोतालाई विपिन र सियराको तिम्रो प्रेरणा

काठमाडौं । गीतकार सियरा आचार्य, संगीतकार विपिन घिमिरे, टीका भण्डारीको नयाँ गीतिसंग्रह तिम्रो प्रेरणा बजारमा आएको छ । यो गीतिसंग्रहलाई काठमाडौंमा एक समारोहबीच संस्कृति...

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख पुग्यो, एकैदिनमा २७ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख...

भीम रावलकाे आक्राेस : रेलमा कात्रो ओढाएर राख्ने हामीलाई काम गर्न दिएनाै भन्ने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले संसद विघटनविरुद्ध...

लकडाउनबीच पनि विवाहको तयारीमा राणा दग्गुबाती

मुम्बई । भारतीय फिल्म बाहुबलीका अभिनेता तथा दक्षिण भारतीय सुपर स्टार राणा दाग्गुबाती विवाहको तयारीमा छन् । आफ्नो केही वर्ष लामो प्रेमलाई सार्थक तुल्याउँदै...

महामारीविरुद्ध सामूहिक सहकार्य आवश्यक

कोरोना महामारीले अब मध्य चरण पार गरिसकेको देखिन्छ । हामीले अपनाएका प्रारम्भिक रोकथामका उपायहरूले मात्र यसलाई नियन्त्रण गर्न सकिने देखिँदैन । स्थानिक विशेषताअनुसार पनि...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । सरकार गठनको दुई...

पञ्चद्धारा मारिएका सुर्यनाथ राण यादवको ३५ औं स्मृति दिवस मनाउन निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज ४ गते शहिद सुर्यनाथ रान यादवको स्मृति दिवस मनाउने भएको छ । नेकपा प्रदेश नम्बर २ का...

मास्क व्यवस्थापनले थपेको चुनौती

विश्व मानव समुदायको अस्तित्व रक्षाका लागि अहिले कोरोना भाइरस संक्रमण अर्थात् (कोभिड–१९) को संकट ठूलै खतराका रूपमा देखापरिरहेको छ । अविकसित र गरिब मुलुकका...

एमाले संसदीय बोर्डमा को–को परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाललाई...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)