Sunday, May 9, 2021
Home Uncategorized अब पहुँचवाला विरामीले मात्रै भर्ना हुन पाउने

अब पहुँचवाला विरामीले मात्रै भर्ना हुन पाउने

,

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न अफ्ठेरो हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र समन्वयमा मात्रै काठमाडौं उपत्यकाका अस्पतालहरुले आईसोलेसन र आईसियूमा भर्ना गर्न पाउने भएका छन् । के तपाईको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधीकारीहरुसंग सिधै पहुँच छ । यदि पहुँच छ भने मात्रै आइसोलेसन र आईसीयुमा विरामीले भर्ना पाउँछ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै तोकिएका व्यक्तिहरुको सिफारीस र समन्वयमा मात्रै भर्ना लिन उपत्यकाका अस्पतालहरुलाई उर्दी जारी गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी,डा.माधबप्रसाद लम्साल, डा.नवराज जोशी र डा.कुम्भराज जोशीको सिफारीसमा मात्रै अस्पतालमा कोभिड १९ का भर्ना हुनुपर्ने अवस्थाका विरामीहरुले भर्नाका लागि अनुमति पाउनेछन् ।

मन्त्रालयका आइसीएस कोर्डिनेटर एबम् निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस अस्पतालमा कोभिड १९ को लागि छुट्याइएको आईसोलेसन तथा आइसीयु बेडहरुमा विरामी भर्ना गर्नुपर्दा क्लिनिकल म्यानेजमेन्ट टिमको सिफारीस र समन्वयमा मात्र भर्ना गर्नुहुन निर्देशन गरीन्छ ।’

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

साताका लोकप्रिय समाचार

तिलोत्तमा नगर प्रमुख र उप–प्रमुखले आफुले चढदै आएको गाडी एम्बुलेन्स बनाए

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

सक्रिय संक्रमित ७२ हजार नाघे

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९...

देशैभरी सहयोगमा जुटयो युवा संघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको...

चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार...

ट्रेन्डिङ

ट्याक्टरबाट लडेर उदयपुरमा एकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नरपालिकामा ट्रयाक्टरबाट लडेर एक जनाको ज्यान गएको छ । बेलका नगरपालिका– १ आम्बासीमा को २ त ५१८२ नम्बरको ट्याक्टरबाट लडेर...

नवीन्द्रको पुस्तकमा पाश्चात्य कलाको संक्षिप्त इतिहास

काठमाडौं । लेखक नवीन्द्रमान राजभण्डारीले आफ्नो नयाँ पुस्तक ‘पाश्चात्य कलाको संक्षिप्त इतिहास’ बजारमा ल्याएका छन् । यो पुस्तकको दोस्रो खण्ड सार्वजनिक गरेका हुन् ।...

श्रीमती कुटेपछि पक्राउ गरेका अभियुक्त हथ्कडी फुस्किएपछी भागे

इलाम । इलाममा एक अभियुक्त हत्कडी फुस्किएपछि फरार भएका छन् । स्वास्थ्य जाँचका अस्पताल लैजाँदै गर्दा हत्कडी फुस्किएपछि फरार भएका हुन । श्रीमतीलाई कुटपिट...

आज सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेका छन् । मुलुकमा देखिएका विभिन्न राजनीतिक...

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

सार्कमा सराहनीय पहल

श्रीमननारायण चीनको वुहानबाट फैलिएको कोरोनाको महामारीले पुरै विश्वलाई आतंकित बनाएको छ । यो भाइरसविरुद्ध लड्न विश्वका सबै देश सक्दो प्रयास गरिरहेका छन् । महामारी आफंैमा...

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को...

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल होस भन्दै धार्मिक अनुष्ठान

  सप्तरी, राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण कार्यको सफलता तथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा एक सामाजिक संस्थाले सोमबारदेखी धार्मिक अनुष्ठान...

नेपालले पायो १ सय ९८ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले यतिबेला ओमानको सामना गरिरहेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले १ सय ९८ रनको लक्ष्य पाएको...

उदयपुरमा कोरोनाबाट दुई दिनमा ३ जनाको मृत्यु

उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट सोमबार र मंगलबार तीन जनाको मृत्यु भएको छ । संक्रमित सबैको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा...

निमिशालाई हराउँदै आजा क्वार्टरफाइनलमा

काठमाडौं । निमिशा ढकाललाई हराउँदै आजा रेग्मी तेस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस यू–१६ विधाको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । मन्डिखाटारको टेनिस कोर्टमा सोमबार...

मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि

कास्की । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)