कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी, मोरङ, पर्सा, काठमाडौँ र रुपन्देहीका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा