Friday, April 23, 2021
Home Breaking News केन्द्रीय सरकारका वरिष्ठ सहसचिव सबै प्रदेशमा

केन्द्रीय सरकारका वरिष्ठ सहसचिव सबै प्रदेशमा

,

काठमाडौं । सरकारका विभिन्न निकायमा रहेका वरिष्ठ सहसचिव प्रदेश मन्त्रालय सचिवका रूपमा सरुवा भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार केन्द्रीय र प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ६० सहसचिव सरुवासहित केन्द्रका वरिष्ठ सहसचिवलाई प्रदेश सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारले गत वर्षदेखि प्रदेशमा ज्येष्ठ सहसचिव खटाउने निर्णय गरेको थियो । जसअनुसार अहिले केन्द्रका वरिष्ठ सहसचिव प्रदेशमा सरुवा गरिएको छ । केन्द्रका सहसचिव प्रदेशमा भने सचिवका रूपमा रहने प्रावधान छ । सरुवा हुने वरिष्ठ सहसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दिनेशकुमार घिमिरेलाई प्रदेश १ मुख्यमन्त्री कार्यालयमा सचिव बनाइएको छ ।

यसैगरी, वरिष्ठ सहसचिव राधिका अर्याललाई सञ्चारमन्त्रालयबाट बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका चुडामणि पौडेललाई सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालय, गृह मन्त्रालयअन्तर्गत महादेव पन्थ प्रदेश ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्यका रघुराम विष्टलाई सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा सरुवा गरिएको छ ।

त्यस्तै, लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी प्रदेश ५ मुख्यमन्त्रीको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेल प्रदेश १ आन्तरिक मामिला मन्त्रालय, गृह मन्त्रालयकी इन्दु घिमिरेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, पर्यटन मन्त्रालयका कमलप्रसाद भट्टराईलाई कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालयका श्रीकृष्ण नेपाललाई सुदूरपश्चिम आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, अर्थ मन्त्रालयका उत्तरकुमार खत्रीलाई प्रदेश १ आर्थिक मामिला मन्त्रालय र गत वर्ष प्रदेशमा पठाइएका सबै वरिष्ठ सहसचिवलाई केन्द्रीय सरकारका विभिन्न निकायमा सरुवा गरिएको छ ।

(Visited 237 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

साताका लोकप्रिय समाचार

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

बुटवल ।  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा...

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडाैं ।  मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

ट्रेन्डिङ

सिमाना अतिक्रमण या कब्जा ?

नेपाल भारतबीच रहेको १ हजार ७ सात ५१ किलोमिटर लामो सीमा आधुनिक नेपाल स्थापनापछि तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६...

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना...

विश्व मानवको भरोसा केन्द्र रेडक्रस

अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा संस्थापक जाँ हेनरी ड्युनाको जन्म सन् १८२८ मे ८ का दिन स्विट्जरल्यान्डको जेनेभामा भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५१...

चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो : सेना

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन...

सडकका कुकुरलाई खुवाउँदै अभिनेता अभिनेत्री

काठमाडौं । विगत २५ दिनदेखि मुलुकमा लकडाउन जारी छ । जसका कारण सहरका सडकमा आश्रित कुकुर भोकै पर्न थालेका छन् । यस्ता कुकुरलाई खुवाउन...

कोरोना संक्रमणबाट धनुषामा थप एक महिलाको मृत्यु

जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एकजना महिलाको मृत्यु भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी ती महिलाको उपचारको क्रममा...

बारामा अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

बारा । बारामा २ केजी लागूऔषध अफिमसहित ६० वर्षीय एक वृद्ध पक्राउ परेका छन् । पचरौता नगरपालिका–६ पकडी बस्ने सहजमान मिया अन्सारी पक्राउ परेका...

लकडाउनमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । लकडाउनको अवधीमा विद्यार्थी भर्ना नगर्न सरकारले निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थी भर्ना...

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका...

सुनको मूल्य ८०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा...

संसद विघटनबाट बचेको छ, अव विकृतिबाट जोगाउनु पर्छ : पौडेल

तुलसीपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता भन्दा व्यवस्था ठूलो भएको बताएका छन् । सत्ता भन्दा व्यवस्था बचाउने कुरा प्रमुख भएकाले सत्ता...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)