१ लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ

बैतडी । बैतडीमा एक इन्जिनियर १ लाख घुस रकमसहित रंगेहात पक्राउ परेकाछन् । सिचाई डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ परेका हुन् ।

उनलाई आज बिहानै अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहिबाट घुस लिइरहेको भन्ने सुचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लिनारायण पाण्डेले बताए ।

अख्तियारले भने १ लाख रंगेहात पक्राउ गरेकोमा थप १ लाख घुस लिएको खुल्न आएकाले उक्त रकम बरामद गर्न बाकीँ रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी