Thursday, May 6, 2021
Home Not-to-be-missed ‘एसिड नट द सोलुशन’ युट्युबबाट सार्वजनिक

‘एसिड नट द सोलुशन’ युट्युबबाट सार्वजनिक

,

काठमाडौं । निर्देशक उत्सव केसीले महिला हिंसाको बिषयमा छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीको यो फिल्म युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

मनछुने कथामा फिल्म बनाएको निर्देशक केसीले बताए । चुइचुई पारेर युट्युव मार्फत सार्वजनिक फिल्ममा अस्मिता बस्नेत, काब्या कार्की, इसान राउत, रमा श्रेष्ठ, विजय तिमिल्सिेना, प्रविन कार्की सहित निर्देशक केसीको पनि अभिनय रहेको छ । ज्ञानकुमार कटेलको छायाँकन रहेको फिल्म किरण राज थापाले सम्पादन गरेका हुन् ।

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

साताका लोकप्रिय समाचार

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

सर्वसाधारणलाई मास्क बाँड्दै प्रदेश प्रमुख झा

जनकपुर । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले सर्वसाधरणलाई मास्क वितरण गरेका छन् । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछि जनकपुरधाममा प्रदेश प्रमुख...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण...

मानव अधिकार आयोगले उपप्रधानमन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट...

ट्रेन्डिङ

एकैदिन २०२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६१ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न...

चेल्सीको खराब प्रदर्शन कायमै

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको खराब प्रदर्शन कायमै छ । गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो । पछिल्लो...

२५ वर्षीय पुरुषकाे मृत्यु काेराेनाबाटै, नेपालमा मृतकको संख्या २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरको भगवानपुरस्थि दीपेन्द्र प्राविमा क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट...

साग स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको...

दैलेखमा राहतमा कुहिएको चामल वितरण

दैलेख । जति बेला लकडाउनले हातमुख जोर्न समस्या थियो । त्यतिलेला दिएनन् । ‘आजभोलि लकडाउन खुकुलो भयो, चामल कुहिएपछि हामी सोझा जनतालाई दिए ।...

पोखरामा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

कोरोना भाइरसलाई जित्न प्रम ओलीको जस्तो मनोबल जरुरीः डा.गुरुङ पोखरा।  तमु धिं नेपालले कोरोना भाईरस सम्बन्धी शनिवार पोखरामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विश्वको ९०...

नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने

काठमाडौँ । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो...

कोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार...

च्याम्पियन्स लिगमा बार्सिलोनाको अपमान

लन्डन । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइन खेलमा बार्सिलोना जर्मनी क्लब बायर्न म्युनिखसँग पराजित मात्र भएन अपमानितसमेत भयो । गए राति सम्पन्न खेल बार्सिलोनाका लागि...

विराटनगरमा उपचाररत २ जना संक्रमितको मृत्यु

मोरङ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान...

रामोस र पिकेको सहयोग

मड्रिड । कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व नै आक्रान्त छ । यसबाट विश्वको खेलकुद गतिविधि नै ठप्प छ । खेलाडीहरू सेल्फ क्वारेन्टाइनमा छन्...

मुम्बईलाई टर्की बनाएर फिल्म छायांकन गर्दै सलमान

मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म टाइगर ३ को छायांकन टर्कीमा गरिने भनिएको थियो । अब त्यो सुटिङ मुम्बईमै गरिने भएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)