Saturday, September 19, 2020
Home अन्तर्वार्ता संघीय र प्रदेशबाट अपेक्षाअनुसारको सहयोग प्राप्त भएको छैन : अमोद चौधरी

संघीय र प्रदेशबाट अपेक्षाअनुसारको सहयोग प्राप्त भएको छैन : अमोद चौधरी

तपाइँको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

कोरोना संक्रमणको सन्दर्भमा जिल्लाकै स्थिति भयावह बन्दै गइरहेको हामी सबैलाई अवगत नै छ । यद्यपि, बारागढी गाउँपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा भारतलगायत अन्य मुलुकबाट फर्की बसेकाको स्वाब परीक्षण गरिएको छ ।

संक्रमण रोक्न के–कस्ता उपाय अवलम्बन गर्नुभएको छ ?

सुरुमा आम जनमानसमा त्रास बढी थियो । नयाँ रोग भएकोले बहुसंख्यक जनतामा यसबारे खासै जानकारी थिएन । त्यसकारण सुरुवाती चरणमा रोगविरुद्ध विविध सचेतनामूलक कार्यक्रम मार्फत व्यापक प्रचारप्रसार गरियो । हरेक घरपरिवार तथा व्यक्तिपिच्छे मास्क, हात धुने साबुन, ह्यान्डवास तथा सेनिटाइजरलगायतका सामग्री वितरण गरियो ।

संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

कोरोना संक्रमणबाट बच्न सतर्कताका विविध उपाय एवं नेपाल सरकारद्वारा जारी निर्देशनको पूर्ण पालना गरिदिनु प-यो । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिनु हुने स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारीलाई सहयोग गरी मनोबल बढाउने काम समुदायस्तरबाट होस् । साथै कोरोना पोजिटिभ देखिएका वा क्वारेन्टाइनमा बसेकाको परिवारलाई अछुत जस्तो व्यवहार नहोस् ।

यो पनि पढ्नुहोस   गाँजा खेतीले लखपतिबाट करोडपति बन्न सकिन्छ : केशव स्थापित

संघीय र प्रदेश सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

संघीय र प्रदेश सरकारबाट अपेक्षा गरेअनुसारको सहयोग प्राप्त भएको छैन । प्रदेश सरकारबाट गत आवमा १० लाख रुपैयाँ राहत वितरणका लागि सहयोग प्राप्त भएको थियो । संघीय सरकारबाट विभिन्न निर्देशन प्राप्त भइरहेको छ ।

रोकथामका लागि केन्द्रीय सरकारले कस्तो कदम चाल्नुपर्ला ?

मुख्यतः पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ । स्थानीय तहलाई आवश्यक भिटिएम कीट, पिपिइलगायत स्वास्थ्य सुरक्षा सामग्री संघीय सरकारले उपलब्ध गराउनुर्छ । आइसोलेसनका लागि अस्पतालको व्यास्थापन, स्वास्थ्यकर्मी, डाक्टरको व्यवस्थापन संघीय सरकारले गर्नुपर्छ ।

बारागढी गाउँपालिका, बाराका  प्रमुख प्रशासकीय अधिकृतस‌ंग गरिएकाे कुराकानीमा आधारित

(Visited 348 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

सप्तरी । नेत्रबिक्रम चन्द(बिप्लब) समुहका प्रदेश २ ब्युरो सदस्य इन्दल प्रसाद साह सप्तरीबाट पक्राउ परेका छन् । उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका...

अबको एक वर्षमा सर्वसाधरणले धरहरा चढ्न पाउने

काठमाडौँ । पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौँको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुने भएको छ ।
यो पनि पढ्नुहोस   ब्वाइफ्रेन्डले बढी हस्तक्षेप गर्छन्

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

लन्डन । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान...

फत्तेमानको स्मृतिमा फत्तेमान स्मृति प्रतिष्ठान स्थापना

काठमाडौं । दिवंगत गायक फत्तेमान राजभण्डारीको योगदानको चर्चा गर्दै काठमाडौंमा उनको पुण्यतिथि मनाइएको छ । करिब ६ दशक लामो नेपाली संगीत क्षेत्रमा उनको योगदानको...

ई-पेपर

(Visited 63 times, 1 visits today)