Sunday, June 13, 2021
Home प्रमुख भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

,

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ ।

झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।

उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए ।

उनका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘भारी हृदयका साथ यो जानकारी गराउन वाध्य छु की मेरा पिता प्रणब मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सवै सुवेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

उनी भारतको १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए ।

उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकी श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल

  काठमाडौंँ । गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा...

बजेट, विवेचना र विरोधका स्वर

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट सदाझै घाटाको भए पनि आगामी आर्थिक वर्षका लागि धेरै कार्यक्रम जनप्रिय रहेका छन् । कतिपयले बजेटलाई...

पूर्वबाट मनसुन प्रवेश गर्याे, बाढी पहिराे जान सक्ने

  काठमाडाैं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो...

रोनाल्डो अली दाइको कीर्तिमाननजिक

लिस्वन । युरोपेली च्याम्पियनसिप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इजरायलविरुद्ध ४–० को जित निकालेको गोलमा १ गोल गरेपछि टोलीका कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो...

ट्रेन्डिङ

प्रधानमन्त्री सचिवालयका चार जनालाई कोरोना संक्रमण

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार...

८ दिन थपियो लक डाउन

काठमाडौं । सरकारले फेरी आठ दिन ‘लक डाउन’ थप गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको सन्त्रासपछि पहिलो पटक ११ चैतबाट देशमा लक...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन...

संस्थागत भ्रष्टाचारको तथ्य सतहमा आयो : डा. महत

वीरगन्ज । नेकपा एमालेको सरकार संस्थागत भ्रष्टाचारमा लिप्त रहेको आरोप नेपाली कांगे्रसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । शुक्रबार वीरगन्जमा भएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत...

सौराहा घुम्न आउने पर्यटक भेटिए, बास बस्ने पाइएन

चितवन । कोरोना कहर पछि लकडाउनका कारण बन्द भएको सौराहाका होटल रेष्टुरेन्ट खुलेका छन् । गत विहिवारबाट होटल रेष्टुरेन्ट खोलिए पनि पर्यटक नआउदा सौराहा...

बैंकिङ घोटालामा १३६ विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा छानबिन गरी एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

जनता वाक्क दिक्क भए कि ?

राजनीतिक रूपमा २०७७ साल दुःखद रहयो । सरकारले विकास र समृद्धिको नारा दिएअनुसार त्यसलाई द्रुत गतिमा अघि बढाउन सकेन । नागरिकहरू महँगीको मारबाट पीडित...

नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो : सह–महामन्त्री थापा

धनकुटा । नेपाली काँग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापाले धनकुटामा नेकपाका नेताले भ्रष्टाचार र जनतामाथि अत्याचार गरिरहेको आरोप लगाएका छन् । गृह जिल्ला धनकुटामा वुधवार...

प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा: ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए ।...

रोनाल्डोको कीर्तिमान

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत सोमबार राति युभेन्ट्स र बोलोग्नाबीचको खेलमा रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । सो खेलमा युभेन्ट्सले बोलोग्नालाई घरेलु मैदानमा २–०...

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहले चैत ४ र ५ गतेलाई राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार वरिष्ठ नेता माधवकुमार नेपाल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)