ढोरपाटनमा बाढीले बगाएर १२ जना वेपत्ता (फोटोफिचर)

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । ढाेरपाटन  नगरपालिका-९ नम्बरको ढाेरपनटन उपत्यका पस्ने देउरालीबाट आएकाे पहिराेले ठूलाे मात्रामा जनधनको क्षति पुगेकाे पत्रकार महासंघका पूर्व महासचिब उजीर मगरले जानकारी दिए ।

खोलामा बाढी आउँदा १० घर भन्दा बढी बगाएको छ । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा १२ जना सम्पर्क विहीन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।

तस्विर : उजीर मगरको फेशबुकबाट

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान