अपडेट : सिन्धुपाल्चोक पहिरोमा २४ बेपत्ता, ६ जनाको शब भेटियो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा २४ जना बेपत्ता भएका छन् भने ६ जनाको शब फेला परेको छ । घुम्थाङ नागपुजेमा आएको पहिरोले नापुले गाउँको गाउँका १२ घर बगाएको छ ।

अरनीको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पुगिने उक्त स्थानमा गएको पहिरोमा परी २० जना भन्दा बढी बेपत्ता भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३