Wednesday, October 21, 2020
Home Editor-Picks कोभिडले नछोएको सिमराको सामुदायिक बिद्यालय (फोटो फिचर)

कोभिडले नछोएको सिमराको सामुदायिक बिद्यालय (फोटो फिचर)

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन-अफलाईन ‘इन्ट्रान्स’ संचालन गरेको छ । प्रदेशमै पहिलो बिद्यालयका रुपमा यस बिद्यालयले कक्षा ११ का लागी विद्युतीय अनलाईन प्रबिधिद्धारा कक्षा ११ को नयाँ भर्नाको तयारी गरेको छ ।

यसअघि कक्षा १२ का लागी अनलाईनबाटै कक्षा संचालन गरेको बिद्यालयले नयाँ भर्नाका लागी पनि आवेदन माग गरिसकेको छ । ‘इन्ट्रान्स’ को पहिलो चरणको परिक्षामा २ सय ५० बढी बिद्यार्थीले अनलाईन र अफलाईन परिक्षा दिएका छन् । बिद्यालय आउन सक्ने बिद्यार्थीका लागी बिद्यालयमै र टाढा घर भएका बिद्यार्थीका लागी अनलाई ‘इन्ट्रान्स’ को ब्यवस्था गरिएको थियो ।

नमुना माबि सिमरामा नमुना अभ्यास, अनलाईनमै ‘इन्ट्रान्स’ र कक्षा संचालन

जसमध्ये पहिलो चरणको ‘इन्ट्रान्स’ मा उतिर्ण हुने बिद्यार्थीलाई भर्ना लिने कार्य समेत सुरु गरिएको सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले जानकारी दिए । बिद्यालयले दुई चरणको ‘इन्ट्रान्स’ परिक्षा शनिबार सम्पन्न गरेको छ भने ४ सयको हाराहारीमा कक्षा ११ को नयाँ भर्नाका लागी बिद्यार्थीहरु ‘इन्ट्रान्स’ मा सहभागी जनाएका छन् ।

यो पनि पढ्नुहोस   ‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

यसैगरी बिद्यालयका अनुसार कक्षा ११ लाई असोज १५ बाटै अनलाईन कक्षा शुरु गरिने छ भने कक्षा १२ मा करिब ७५ प्रतिशत इन्टरनेटको पहुँच भएका बिद्यार्थीले अनलाईनबाटै बिहानी सत्रका कक्षा लिईरहेका छन् ।

बिद्यालयले प्रत्येक दिन कक्षाकोठा ‘सेनिटाइज्ड’ गर्ने गरेको छभने बिद्यार्थी र शिक्षक दुबैलाई अनिवार्य मास्क र बिद्यालयको मुलगेटमा तापक्रम नाप्ने गरिएको छ ।

जिल्लामा चार संकाय संचालन गर्ने एक मात्र सामुदायिक बिद्यालयका रुपमा परिचित यस बिद्यालयलाई कोभिड १९ को प्रभाव अन्य बिद्यालयको तुलनामा कम परेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतमको धारणा छ । गतेदेखी कक्षा ११ को नयाँ बिद्यार्थीहरुलाई अनलाईन शिक्षाकै तयारी गरेपनी कोभिड प्रभाव समान्य बने कक्षाकोठा बाटै शिक्षण कार्य शुर गरिने गौतमले बताए ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

साताका लोकप्रिय समाचार

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

किन हच्कियो मानव अधिकार आयोग ?

काठमाडौं  । राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार हनन गर्नेलाई कारबाही गर्न गरिएको  सिफारिस कार्यान्वयन नगर्ने निकाय, पदाधिकारी र व्यक्तिलाई कालोसूचीमा राख्नबाट पछि हटेको छ...

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ...

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

ट्रेन्डिङ

काँग्रेस जिल्ला सभापतिको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन् ।
यो पनि पढ्नुहोस   भान डाइकले सिजन गुमाउन सक्ने
काठमाडौँ उपत्यकामा उपलब्ध...

गरिब, असाहयलाई सहयोग जारी

सप्तरी, राजविराज । लामो समयको लकडाउनले समस्यामा परेका जिल्लाका विपन्न समुदायलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गर्ने कार्यलाई निरन्तरता दिएका छन् । क्रियसन नेपाल नामक...

रेल हेर्ने भिड नियन्त्रण गर्न प्रहरी परिचालन (फोटोफिचर)

जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशनमा आज विहानै देखि मानिसहरुको चहल पहल थियो । कति वेला रेल आउछ भन्ने प्रतिक्षामा थिए आम सर्वसाधारण । बिहिवार...

क्वारेन्टिनमा खुशी बाँडदै प्यूठानी समुदाय

प्युठान । कोरोना संक्रमणपछि कतिपय क्वारेन्टिनमा बसेकाले सकसपूर्ण जीवन बिताइरहेको बेला प्युठानका गाउँ घरमा भने रमाईला कुराले क्वारेन्टिनमा बस्ने हरुको मनमा दिक्दारी उत्पन्न हुन...

बारामा मास्क नलगाउनेलाई प्रहरीद्वारा मास्क वितरण

बारा । कोरोना भाइरसबाट सर्तकता अपनाउन अनिवार्य मास्क लगाउन गृहले निर्देशन गरेसँगै चेकजाँचमा जिल्ला प्रहरी कार्यलय बाराले कडाई गरेको छ । आवश्यक कामको लागि...

कार्यसम्पादन गुणस्तर बढाउने तत्वहरू

अन्य प्राणीभन्दा मानव विवेकशील प्राणी हो तथापि उसको सामाजिक र व्यवस्थापकीय कार्यसम्पादनमा उत्प्रेरणाको अहं भूमिका रहन्छ । घरायसी कार्य होस् वा सामाजिक तथा औपचारिक...

सामूहिक नेतृत्वमा राप्रपा

काठमाडौं । पटक–पटक टुटफुटको शृंखला बेहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच फेरि एकता भएको छ । कमल थापा नेतृत्वको राप्रपा तथा पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र...

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडाै‌ं ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापाले शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

प्रहरी चौकी इन्चार्ज हत्या : शंकास्पद ११ जना नियन्त्रणमा

धनगढी । कैलालीमा गस्तीमा गएका एक जना प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक घाँटी रेटेको अवस्थामा फेला परेका छन् भने उनीसँगै गएका एक जना...

ट्राफिक प्रहरीको ड्रेस लगाएर ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै सर्व साधरणलाई ठगि गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका – ८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी...

ललितपुरमा ५ हजार बढीलाई कोरोना संक्रमण

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)