Saturday, October 24, 2020
Home Not-to-be-missed घरेलु मैदानमा म्यानचेस्टर सिटीको लाजमर्दो पराजय

घरेलु मैदानमा म्यानचेस्टर सिटीको लाजमर्दो पराजय

लन्डन । इंग्लिस प्रिमियर लिगमा गएराति घरेलु मैदानमा म्यानचेस्टर सिटीले लेस्टर सिटीसँग ५–२ गोल अन्तरको लाजमर्दो पराजय व्यहोरेको छ । लेस्टरका लागि जिमी भार्डीले ह्याट्रिक गरे ।

जितसँगै लेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा पुगेको हो । पराजयसँगै सिटी दोस्रो स्थानमा छ । सन् २००५ यता म्यान्चेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा ५ गोल खाएको हो ।

सिटीको दुई खेलमा तीन अंक छ । यस्तै गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वुल्भ्सलाई ४–० तथा लिड्सले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।

(Visited 43 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७४६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका एक हजार ४५१, ललितपुरका १५२ तथा भक्तपुरका १४३...

ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका...

सुरू भयाे काठमाडाैंमा खसीबोका बिक्री

काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित...

राराको सौन्दर्य निखादै नेपाली सेना

मुगु । बिश्वभर फौलिएको कोरोना भाईरसका कारण सुनसान बनेको रारा क्षेत्रमा केही दिन देखी आन्तरिक पर्यटक आउन थालेका छन् । यहि बेला नेपाली सेनाले...

एकजना शिक्षकमा कोरोना संक्रमण देखिँदा ३५ विद्यालयमा बिदा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण देखिँदा गाउँपालिकाले सो क्षेत्रका ३५ विद्यालयलाई १३ दिन विदा दिएको छ । छथर जोरपाटी–१...

ट्रेन्डिङ

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ३७ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार महानगरपालिकाको छैठौं नगर...

महत्वपूर्ण मुद्दाको पहिचान भएन

कुनै पनि देशका शासक उद्योगपति, व्यापारी र व्यक्ति स्वयंले पनि आफ्नो सर्वाधिक महत्वपूर्ण कार्य चुनौती, दायित्व अथवा धर्मलाई पहिचान गरेको हुन्छ । नेपालको सात...

नालीमा लडेर एक जनाको मृत्यु

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– १० धुसेनीटारको भिरको नालीमा लडेर एक जनाको मृत्यु भएको जनाएको छ । सोही वडाको धुसेनी गाउँका ४४ वर्षीय सुर्यबहादुर...

एनआईसी एसिया बैंकद्वारा तीन लाख सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले सिन्धुलीको सुनकोसी गाउँपालिका–१ स्थित देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्न ३ लाख रुपैयाँ नगद सहयोग गरेको छ । बैंकका...

काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा आज २१२९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७४६ ललिपुरमा २१६...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

काठमाडौंमा ३९४ सहित उपत्यकामा थपिए ४६४ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ४६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको...

काठमाडौं उपत्यका बाहिर जान नयाँ पासको ढाँचा सार्वजनिक, यसरी लिन सकिन्छ

काठमाडौं । काठमाडौं उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासको ढाँचा सार्वजनिक गरेको हो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   राजस्थानविरुद्ध हैदरावाद विजयी
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

प्रहरीको गोली लागि भारतिय नागरिक घाइते

बारा । नेपाल प्रहरीले चलाएको गोलीबाट एक जना भारतिय नागरिक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा कोचर्वा चौकीका प्रहरीले चलाएको गोलीबाट भारत...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)