Sunday, June 13, 2021
Home Breaking News काठमाडौँ उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

,

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै ६४९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । यसैगरी उत्यकामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरकी १ महिला रहेको मन्त्रालयले जनाएको छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

एक दिनकाे फरकमा दुई दाजुभाइ मृत भेटिए

महाेत्तरी ।  महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा...

ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ : भट्टराई

  काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताएका छन्...

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

ट्रेन्डिङ

संखुवासभामा पहिलो पटक दुई जना कोरोना संक्रमितको मृत्यु

संखुवासभा । संखुवासभामा पहिलो पटक कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० बर्षीय भाङविर तामाङ र...

आयौं चेली माइती सम्झेर…सार्वजनिक

काठमाडौं । गज्जब टिभी युट्युब च्यानलमार्फत ‘आयौं चेली माइती सम्झेर...’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा घनश्याम ओलीको शब्द र दिपक शर्माको संगीत...

केपी ओलीलाई केन्द्रीय कमिटीको निर्णयले हटाउन सक्दैन : बाँस्कोटा

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । प्रेस...

‘मास्कहोली’ मिस नेपाल नर्थ अमेरिकासँग

काठमाडौं । वेलकम एडभरटाइजिङ एन्ड मार्केटिङ प्रालिको प्रांगणमा वेलकम परिवारले मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरी होली मनाएको छ । साथै,...

ओलम्पिक कमिटीको कार्यालयका २ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका...

युनाइटेड र सिटी सेमिफाइनलमा भिड्ने

लन्डन । इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति एभर्टनमाथि २–० को जित...

सिटीको विजयी सुरुवात

लन्डन । साबिकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा सुखद सुुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित...

छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी नेपाल प्रहरीलाई

नेपालगन्ज  । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्जमा जारी छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी नेपाल प्रहरीले चुमेको छ ।  बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा...

डडेल्धुराका स्थानीय तहको १८ करोड भन्दाबढी बेरुजु

डडेल्धुरा । महालेखा परीक्षकको सन्ताउन्नौँ वार्षिक प्रतिवेदन अनुसार डडेल्धुरा जिल्लाका स्थानीय तहहरुको बेरुजु १८ करोडभन्दा माथि रहेको छ । ७ वटै स्थानीय तहहरुको बेरुजु...

आईओएफटीसीद्वारा पत्रकारलाई सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारहरूलाई इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)का टुर्नामेन्ट डाइरेक्टर दिवाकार मर्हजनले सोमबार मास्क र...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से...

केयूकेएलमा एक जनाका लागि जबर्जस्त मापदण्ड तय

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)