Saturday, October 24, 2020
Home Not-to-be-missed लिभरपुलका सामु आर्सनल कमजोर

लिभरपुलका सामु आर्सनल कमजोर

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभपुरलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो तेस्रो जीत हो ।

आर्सनलले पहिलो हाफको २५ मिनेटमा गोल गरेको थियो । आर्सनलका लागि एलेक्जेन्डर लाकाजितीले गोल गरेका थिए । त्यसको ३ मिनेटपछि अर्थात् २८ मिनेटमा सादियो मानेले लिभरपुलका लागि पहिलो गोल गरे । त्यसपछि एन्ड्रयु रोबेरस्टोनले दोस्रो गोल थपे भने खेलका ८८ औं मिनेटमा डिगो जोताले एक गोल थप्दै जितलाई सुनिश्चित गरे ।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले नयाँ सिजनमासमेत शतप्रतिशत जितको नतिजा निकालेको छ । आर्सनलले यसअघिका दुई खेलमा जीत निकालेको थियो । लिभरपुलले भने शतप्रतिशत जितसहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

यो पनि पढ्नुहोस   प्रशान्त र निष्ठा फिचर्ड 'म तिमी'

आर्सनल ६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । लिगअन्तर्गत गएराति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल गरी जित निश्चित गरेको हो ।

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

अनिलको संगीतमा नरेन्द्र प्यासीको स्वर

काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल...’...

दशैंँमा बैंक नखुल्ने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर...

संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

ट्रेन्डिङ

बाणिज्य बैंकको २९ औं एक्स्टेन्सन काउण्टर : जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सेवा सुरु

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको २९ औं एक्स्टेन्सन काउण्टर तथा राजस्व संकलन केन्द्र सुरु भएको छ । जिल्ला प्रशासनका...

लिभरकुसन शीर्ष चारमा

म्युनिख । साल्केसँग १–१ गोलको बराबरीमा रोकिए पनि बायर लिभरकुसन जर्मन बुन्डेसलिगाको चौथो स्थानमा उक्लिएको छ । लिभरकुसनले बोरुसिया मोन्चेनग्लडवाकलाई पछि पार्दै चौथो स्थानमा...

आरडिटीले झुक्यायो, संक्रमित युवा गाउँमा

पाल्पा । क्वारेन्टाइनबाट आरडिटी परिक्षण गरेर घर फर्किएका पाल्पा चार युवामा कोरोना संक्रमण देखिएपछि स्थानीयहरु त्रसित भएका छन् । माथागढी गाउँपालिकाका भित्रका चार युवाहरुको...

प्रदेश २ सरकारले ३ हजार किलोमिटर सडक बनाउने

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको स्तोरन्नतिका लागि संघ सरकारको रणनीतिमा नपरेका करीब ३ हजार ४ सय किलोमीटर सडक निर्माण गर्ने...

घर घर मै पुगेर जनप्रतिनिधिले गरे ३५ सय मास्क वितरण

सर्लाही । कोरोना भाईरस कोभिड–१९ बाट बच्न दुई दिनमा लालबन्दी नगरपालिका वडा नं. १३ मा ३५ सय माक्स वितरण गरिएको...

शंकर ग्रुपको अर्को बदमासी : जगदम्बा हस्पिटालिटीद्वारा निर्माणाधीन हिल्टन होटलको बलमिचाइ

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम...

काठमाडौं महानगरद्वारा डिजिटल सिग्नेचरयुक्त प्रमाणपत्र जारी

काठमाडौं । काठमाडौं महानगरले डिजिटल सिग्नेचरयुक्त भवन नक्सा स्वीकृति प्रमाणपत्र जारी गरेको छ । सरकारका सचिव तथा काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले...

प्रशासनिक संघीयता व्यवस्थापनमा ढिलाइ : गम्भीर चुनौती

मुलुकमा २०६२/६३ को युगान्तकारी परिवर्तनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२ मा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   प्रशान्त र निष्ठा फिचर्ड 'म तिमी'
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित...

बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक

बर्दिया । कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)