काठमाडौँ उपत्यकामा थपिए एकैदिन १६३८ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 424 times, 1 visits today)

epaper

ताजा समाचार

एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त