शान्ति श्री परियारलाई पहिलो गाँसमै ढुंगा लागेपछि …

काठमाडौं । लोक गायिका शान्ति श्री परियार र ऋषिराम खड्काको नयाँ गीत ‘ढुंगा लाग्यो पहिलो गासैमा’ सार्वजनिक भएको छ ।

माया पिरतीमा पारिवारिक बाधा आईपरेपछि सृजना हुने परिस्थितिको कथामा केन्द्रित उक्त गितमा शब्द लय ऋषिराम खड्काको रहेको छ भने स्वर स्वयं खड्का र शान्ति श्री परियारले दिएका छन् ।

प्रिन्शा इन्टरटेन मार्फत भर्खरै बजारमा आएको उक्त गितको फिचरिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्काले गरेका छन । मदन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन हरिस महराले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 965 times, 1 visits today)

epaper

ताजा समाचार

संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण