Friday, June 18, 2021
Home प्रदेश प्रदेश ७ बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

,

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले सोमबार साँझदेखि तालाबन्दी गरेका हुन् । गाउँपालिकाको अस्थाई केन्द्र रहेको ठाउँ रौलेश्वर कठ्यागौँडाबाट पविता भन्ने ठाउँमा केन्द्र सार्ने चलखेल भएको भन्दै तालाबन्दी गरिएको स्थानिय नरेन्द्र बिष्टले बताए ।

उनले भने, ‘यहाँका स्थानियबासिले बिगतदेखि अस्थाई केन्द्र भएकै ठाउँमा स्थाई केन्द्र बनाउनुपर्ने माग राखेका छन्, तर गाउँपालिका अध्यक्षले जबरजस्ती रुपमा केन्द्र सार्न खोजेको भन्दै तालाबन्दी गरिएको हो । बिगत डेडबर्ष अघि सर्वोच्चमा अदालतमा मुद्धा समेत दायर गरिएकोमा अदालतले अहिले केन्द्रबारे केहि निर्णय नगर्ने भनेर अन्तरिम आदेश जारी गर्दा समेत गाउँपालिकाको केन्द्र सार्न खोजिनुपर्ति यहाँका स्थानियबासिको आपत्ति छ ।’

बिगतमा राज्य पुर्नसंरचना आयोगले अहिले अस्थाई केन्द्र रहेकै ठाउँमा केन्द्र तोकेको भन्दै स्थानियबासिले २९ रोपनि जग्गाको लालपुर्जा समेत गाउँपालिकामा बुझाएकाले कठ्यागौडाँमै केन्द्र हुनुपर्ने आन्दोलन कर्ताहरुको माग छ । अहिले तत्कालै आफुहको माग सम्बोधन नभएमा कडा आन्दोलनमा उत्रिने उनिहरुले बताएका छन् ।

स्थानिय अर्जुन मडैको संयोजकत्वमा गठित गाउँपालिका केन्द्र संघर्ष समितिले बिगतदेखि आन्दोलनका कार्यक्रम गरिरहेको छ । राज्य पुनरसंरचना आयोगले सुर्नया गाँउपालिका ५ कै रौलेश्वरमा केन्द्र तोकेको र सोहि अनुसार हुनुपर्ने भन्दै सोमबार गाँउपालिकालाई दवाब स्वरुप निबेदन दर्ता गराएका छन् ।

उसोत सुर्नया गाउँपालिका कार्यपालिकाको २०७६ पुष ९ गतेको बैठकले गाँउपालिकाको केन्द्र पविता तोक्ने निर्णय गरेको थियो । उक्त निर्णयका बिरुद्धमा रौलेश्वरमा केन्द्र हुनुपर्ने भनिरहेको पक्षले बिरोध गर्दै आएको छ ।

रौलेश्वरमा गाँउपालिकाको कार्यालय सञ्चालनको लागि आवस्यक भवन निर्माणदेखि अन्य संरचना निर्माण भइरहेको अवस्थामा वडा नं ५ कै पवितामा रहेको बिद्यालयको सार्बजनिक भवनमा गाउँपालिकाको केन्द्र स्थापना गर्ने चलखेल पुरा हुन नदिने गाउँपालिका केन्द्र संघर्ष समितिका संयोजक जानकारी दिए ।

यता गाउँपालिकाले भने कार्यापालिकाले तोकेकै ठाउँ पवितामा केन्द्र राखिने जनाएको छ । गाउँसभाले निर्णय गरिसकेकाले उक्त निर्णय फेरबदल नहुने सुर्नया ४ का वडाअध्यक्ष दिनेश प्रसाद भट्टले बताए ।

(Visited 196 times, 1 visits today)
Loading comments...

आजको समाचार

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

साताका लोकप्रिय समाचार

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा...

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

तर, वर्तमान उही छ

कविता आज बाँचियो भन्ने खुसीले हरेक साँझ बितेको छ, भोलि शान्ति आउने आशले हरेक रात बितेको छ, नवीन बिहानीको खोजीमा हरेक बिहान बितेको छ तर, तर, वर्तमान उही छ । मान्छेको जमघटदेखि...

ट्रेन्डिङ

खोप समयमै खरिद गर

कोरोना महामारीका संक्रमणविरुद्ध अपनाइने विविध उपायमध्ये पछिल्लो समयमा खोप नै बढी प्रभावकारी देखिएको छ । विश्वमा जनस्वास्थ्यलाई ख्याल गर्दै सबै देशले खोपको विस्तार र...

थप ३७८ जना कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ७३ पुग्यो

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात हजार...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

करेन्ट लागेर दाङमा ३ बालबालिकाको मृत्यु

तुलसीपुर । दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राई निबासी ४ बर्षकी रेणुका चौधरी, ८ बर्षका प्रशान्त...

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

प्रवेशपत्र दिए वापत विद्यार्थीसंग २ हजार घुस लिने प्राध्यापक पक्राउ

जनकपुरधाम । धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने एक प्राधानाध्यापक बुधवार रंगेहात पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक...

दसैंअघि नै सरकार पुनर्गठन

काठमाडौं । सरकार पुनर्गठन, संवैधानिक निकायका रिक्त पदमा नियुक्तिलगायतका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

बैतडीका बिभिन्न ठाउँमा सलह किरा देखिए

बैतडी । बैतडीका विभिन्न ठाउँमा सलहको झुण्ड पुगेको छ । डडेल्धुरा हुँदा बैतडीको मेलौली नगरपालिकाका विभिन्न स्थान र पाटन नगरपालिकाका विभिन्न स्थानमा सलह झुण्ड...

लमजुङमा चट्याङ लागेर पुरुषको मृत्यु, महिला घाइते

लमजुङ । लमजुङमा परेको चट्याबाट एक जना पुरुषको निधन भएको छ भने एक महिला घाइते भएकी छन् । लमजुङको सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ६...

नेता भेट्न नख्खु जेल पुगे मन्त्री थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी चन्द समूहका नेता हेमन्तप्रकाश वलीलाई भेट्न खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा नख्खु जेलमा पुगेका छन् । सरकारले नेत्रविक्रम...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा शर्मा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)