राजधानीकर्मी अधिकारी सम्मानित

बर्दिया । बर्दियाका राजधानी सहकर्मी सुदीप अधिकारी सम्मानित भएका छन् । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले आफनो संस्थाको प्रथम वार्षिक साधारणको अवसरमा अधिकारीलाई सम्मान गरेको हो ।

सहकारीको प्रर्वद्धन र विकासका लागि पुर्याएको योगदानका लागि राजधानीकर्मी अधिकारी सम्मानित भएका हुन् । हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थासंगै सहकारी संस्थाको विकाससंगै सहकारी संस्थाको प्रर्वद्धन कार्यमा सहकारी शिक्षा प्रचारप्रसार एवं जनचेतना अभिवृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै उच्च कदर स्वरुप राजधानी दैनिक सम्वाददाता अधिकारीलाई सम्मान गरिएको हो ।

सहकारी संस्थाको विकाससंगै सहकारी संस्थाको प्रर्वद्धन कार्यमा सहकारी शिक्षा प्रचारप्रसार एवं जनचेतना अभिवृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै उच्च कदर स्वरुप सञ्चारमाध्यम मार्फत जनचेतनामूलक समाचार सम्प्रेसण, प्रचारप्रसार एवं जनचेतना अभिवृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै उच्च कदर स्वरुप सम्मान गरिएको सहकारी संस्थाले जनाएको छ ।

सहकारी संस्थाको प्रथम साधारण साधारण सभा कार्यक्रमका प्रमुख अतिथी राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले अधिकारीलाई सम्मान स्वरुप खादा ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 601 times, 1 visits today)

epaper

ताजा समाचार

गायिका मेलिना राईलाई पितृशोक