पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा सुधार

फाइल तस्विर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचाप, श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पाताल भर्ना भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनको फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन