Tuesday, November 24, 2020
Home भर्खरै मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत हालेका हुन । नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ३३ जना सांसद छन् । ति मध्ये पूर्व माओवादी केन्द्रका १० जना र पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका आठ जना सांसद बैठकमा उपस्थित थिए ।

यो पनि पढ्नुहोस   पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

सुर्खेतमै रहेर पनि कँडेल समूहबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा लागयतका नेता भने बैठकमा उपस्थित भएनन् । असोज २५ गते सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

रिलिज रोकिएको आर्याको आयो नयाँ गीत

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न...

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता...

विप्लव समूहको नाममा बढ्यो चन्दा आतंक

काठमाडौं । प्रतिबन्धित नेकपा माओवादी (विप्लव)समूहको नाममा चन्दा आतंक बढ्न थालेको छ । कोरोनाका कारण केही कम भएको मानिएको चन्दा आतंक आर्थिक गतिविधि सुरु...

सप्तरीमा दर्ता भएका १ सय ३६ उद्योग खारेजी

सप्तरी । सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । छैठौं उद्योग दिवसको...

कक्षा १२ परिक्षा : समय डेढ घण्टा (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण बैशाखमा रोकिएको १२ कक्षाको परिक्षा सोमबारबाट सुरु भएको छ । ४० पूर्णाङ्कको उक्त परिक्षामा विद्यार्थीलाई उत्तर पुस्तिका लेख्नका लागि...

साताका लोकप्रिय समाचार

रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत भेटिए

महेन्द्रनगर । कञ्चनपुर दक्षिणी भेगमा पर्ने बेलडाँडी गाउपालिकामा एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण...

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् ।...

सूचीकृत नभएका स्वास्थ्य संस्थाबाटै गर्भपतन

काठमाडौं । असुरक्षित गर्भपतन गराउने क्रम रोकिएको छैन । अहिले पनि गर्भपतन गराउने कुल संख्यामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् । गर्भपतन सेवाले...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय नसच्याए अवरोध गर्ने कमल थापाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले...

ट्रेन्डिङ

संविधान कार्यान्वयनमा समस्या

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १२ वर्ष भयो । जनचाहना मुताबिकै संविधान निर्माण भएको पनि पाँच वर्ष पुग्न लागेको छ । आफूले ल्याएको संविधान...

चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

बेइजिङ । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको...

कोरोना नियन्त्रणमा अर्बाैं खर्च, उपलब्धि न्यून

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च...

प्रशासनमा देखिएका बेथितिमाथि अंकुश

निजामती प्रशासनका विभिन्न निकायमा कार्यरत प्रशासक विभिन्न इन्स्टिच्युटमा कक्षा लिन जाने कार्यमाथि सरकारले रोक लगाएको छ । यस्तो प्रक्रियालाई बेथितिका रूपमा लिएर ‘अफिस आवर’मा...

महामारी र राजनीति

विश्वव्यापी महामारी कोरोना भाइरस ‘कोभिड–१९’बाट विश्वमा झन्डै १ करोड १५ लाख संक्रमित छन् भने झन्डै साढे ५ लाखको मृत्यु भएको र करिब ६५ लाख...

११ दिनपछि खुल्याे बेनी बजार

म्याग्दी ।   कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका...

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

उहान, चीन । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण...

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

नेकपा विवाद जिल्ला तहमा : मन्त्री र सासंदको सामाजिक सञ्जालमै जुहारी

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच पत्र आदनप्रदान भएको घटनाले नेकपा भित्र ठुलै तंरग उत्पन्न...

कक्षा १२ परिक्षा : समय डेढ घण्टा (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण बैशाखमा रोकिएको १२ कक्षाको परिक्षा सोमबारबाट सुरु भएको छ । ४० पूर्णाङ्कको उक्त परिक्षामा विद्यार्थीलाई उत्तर पुस्तिका लेख्नका लागि...

थप १७९० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप...

भर्खरै

ओली सरकारलाई संसारको कुनै शक्तिले हटाउन सक्दैन : शहरी विकासमन्त्री श्रेष्ठ

विराटनगर । सहरी विकासमंत्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने वताएका छन् । विराटनगर स्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय...

पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट...

नेकपा विवाद जिल्ला तहमा : मन्त्री र सासंदको सामाजिक सञ्जालमै जुहारी

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच पत्र आदनप्रदान भएको घटनाले नेकपा भित्र ठुलै तंरग उत्पन्न...

पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्...

धेरै पढिएका

सार्वजनिक बसमा अब नगदविहीन भाडा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा नगदविहीन भाडा प्रणाली लागु गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार...

प्रधानमन्त्रीद्वारा ताप्लेजुङमा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गरेका छन् । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन...

चिर्पट प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४...

नेपालगञ्ज म्याराथनको उपधि एपिएफका पार्की र भण्डारीलाई

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना गरिएको ‘छैठौं नेपालगञ्ज म्याराथन’ का दुबै ईभेन्टमा सशस्त्र प्रहरीको विभागिय टिमले आफ्नो बर्चस्व कायम गरेको छ । शनिबार सम्पन्न भएको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   चिर्पट प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

बिश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा शाह मनोनित

(Visited 90 times, 1 visits today)