Sunday, May 9, 2021
Home खेल टासीलाई काल्र्सबर्ग गल्फ सिरिज

टासीलाई काल्र्सबर्ग गल्फ सिरिज

,

काठमाडौं । टासी दोङले काल्सबर्ग गल्फ सिरिजअन्तर्गत पहिलो प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाई फोर ह्यान्डिक्याप फम्र्याटमा भएको प्रतिस्पर्धामा ४४ अंकको सानदार नतिजामा टासीले उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा दुई

ह्यान्डिक्यापका टासीले एक बोगी र सात बर्डीका साथ सफलता प्राप्त गरेका थिए । दावा जे शेर्पा दोस्रो भए । उनले ३६ अंक बनाए । ग्रसतर्फ टासी छिरिङ सफल रहे । उनले उत्कृष्ट प्रदर्शन गर्दै एक इगल र ६ बर्डी प्रहार गरेका थिए । यस स्पर्धामा माधव सिम्खडा दोस्रो भए ।

महिलातर्फ आरती राणा पहिलो भइन् । उनीसँगै देवश्री राणाले समान २९ अंक बनाए पनि काउन्ट ब्याकमा आरती पहिलो भइन् । यसैगरी, सिनियरमा ३६ अंकसहित तेज राई पहिलो र दिलिप रायमाझी दोस्रो भए । प्रतियोगितामा क्लोजेस्ट टु द पिनको उपाधि केसी गुरुङ, लंगेस्ट ड्राइभको उपाधि निरभ कोइराला र मोस्ट बर्डिजको उपाधि टासी छिरिङले जिते ।

विजयी खेलाडीलाई शनिबारै पुरस्कृत गरिएको छ । सन् २०२० को काल्सबर्ग गल्फ सिरिजको यो पहिलो प्रतियोगिता हो । काल्सबर्ग सिरिजअन्तर्गत एक सिजनमा कुल तीन प्रतियोगिता हुनेछ ।

समग्रमा सबैभन्दा बढी अंक प्राप्त गर्ने खेलाडीले मुख्य उपाधि जित्नेछन् । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले सन् १९९० देखि नेपालमा गल्फ खेलमा लगातार प्रायोजक बन्दै सिरिजले लामो यात्रा तय गर्दा प्रतिभाशाली गल्फरहरूले प्रतिभा देखाउने अवसर प्राप्त गरेको बताए ।

गोर्खा बु्रअरीका उपप्रबन्ध निर्देशक सुेन्द्र सिलवालले यो प्रतियोगिताबारे राम्रो प्रतिक्रिया आइरहेको र प्रतियोगिता सफल बनाउन साथ दिने सबैलाई धन्यवाद दिए ।

गोकर्ण फरेस्ट रिसोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले काल्र्सबर्ग गल्फ सिरिज उदीयमान गल्फरहरूका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च रहेको बताए । १८ होलमा भएको प्रतियोगितामा ८८ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

८,४१८ मा काेराेना संक्रमण पुष्टि, ५३ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको...

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

काठमाडौं । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी...

ट्रेन्डिङ

हेलिकोप्टरबाटै कालापानी क्षेत्रको निरीक्षण गरेर फर्किए उपप्रधानमन्त्री पोखरेल

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्कएका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन् । व्यास क्षेत्रमा हेलिकोप्टर...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

सिरोले जिते गोल्डेन बुट

रोम । सिरी ‘ए’ क्लब लाजियोका इटालियन फरवार्ड सिरो इम्मोवाइलले युरोपियन र सिरी ‘ए’को गोल्डेन बुट जितेका छन् । इम्मोवाइलले युरोपमा पोल्यान्ड तथा जर्मन...

चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु

चितवन । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब...

स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई स्वास्थ्य सामाग्री

सप्तरी, राजविराज । कोरोना संक्रमणको जोखीम बढ्दै गएको बेला सप्तरी उद्योग बाणिज्य संघ तथा एभरेष्ट बैंक शाखा राजविराजले संयुक्त रुपमा स्वास्थ्य तथा अन्य सामाग्रि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

लकडाउनमा युवक पिट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

सप्तरी । नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्...

भदाै २ र ३ गते पत्रकार महासङ्घको राष्ट्रिय भेला हेटौँडामा

काठमाडाै‌ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ...

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परामादेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त...

आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै

ललितपुर । आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ आज आइतबार होली पर्व मनाइँदै छ । फागु या होली पर्व गत वर्षझैं...

नेकपा ओली समूहमा तोकिए सात प्रदेशका संयोजक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

नेपाल कसैको छोटे भाई होइन : महासचिव पौडेल

भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बनाएर नेपाली जमीनलाई डुबाउने गरेको छ । यति मात्र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)