Monday, May 17, 2021
Home Not-to-be-missed प्रेम कथामा आधारित अर्जुन बोसेलको ‘गोठालो’

प्रेम कथामा आधारित अर्जुन बोसेलको ‘गोठालो’

,

काठमाडौं । नेपाली गीत संगीतको बजारमा अर्जुन बोसेल कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जनामा सक्रिय बोसेलका २२ वटा गीत बजारमा आइसकेका छन्, जुन गीतले नेपाली स्रोताको मन जितेको छ ।

अमेरिकालाई कर्म थलो बनाउँदै आएका अर्जुन बोसेलले आफ्नो सांगीतिक यात्राको अर्काे चरणमा नयाँ शैलीको प्रेम कथामा आधारित ‘गोठालो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । जसमा प्रेमिल जोडी छुटाउन गरिएका अनेक प्रयत्नलाई उतारिएको छ । सधैं नभए पनि कहिलेकाही सँगै मर्ने र सँगै बाच्ने कसम पूरा भएको कथा गीतमा प्रस्तुत गरिएको छ ।

यसअघि गायक बसेलले ‘आँखाको भाकाले’, ‘सम्झनाले मन हास्ने’, ‘मेरो नेपाल’, ‘बगेको खोली’, आमालाई सम्झेर’ लगायतका चर्चित गीत बजारमा ल्याइसकेका छन्

बोसेलको आफ्नै शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘गोठालो’ को दृष्य परिकल्पना पनि उनकै छ । प्रेम कथामा आधारित ‘गोठालो’ को म्युजिक भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन् भने सुशील विकले सम्पादन गरेका छन् ।

सो भिडियोमा योगेश काजी, देवेन्द्र बब्लु, गीता ढुंगाना, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, निता थकाली, सुनिता घिमिरे, प्रिति तामाङ, सुदिक्षा थकाली लगायतले अभिनय गरेका छन् ।

‘गोठालो’ बोलको गीतको म्युजिक भिडियोमा नयाँ कन्सेप्ट अपनाइएको छ । पुरानो प्रेम कथालाई भिडियोमा उतारेका छन् । निर्देशक देवेन्द्र बब्लु भन्छन्, गीतलाई न्याय गर्नेगरी लोकेसन चयन र प्रस्तुतीलाई निक्कै ख्याल गरिएका कारण म्युजिक भिडियो राम्रो बनेको छ ।’

यसअघि गायक बसेलले ‘आँखाको भाकाले’, ‘सम्झनाले मन हास्ने’, ‘मेरो नेपाल’, ‘बगेको खोली’, आमालाई सम्झेर’ लगायतका चर्चित गीत बजारमा ल्याइसकेका छन् । उनले केही गीतलाई भने नेपाली र स्पेनिस्, नेपाली र अंग्रेजी भाषा मिलाएर पनि गीत रेकर्ड गराएका छन् ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

उफ ! ‘माछो माछो भ्यागुतो’ भो

अहिले नेतृत्वमा रहेका राजनीतिक दल र नेतागणका लागि लोकतन्त्र बाँदरको हातमा नरिवलजस्तो भएको छ । दलका शीर्ष भनिने नेतागण देशका विकास र सुशासनको तगारो...

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडाैं ।   कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड...

मातृ पूजनको महान् पर्व

  भनिन्छ, ‘मातृदेवो भव’ आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा...

कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी...

ट्रेन्डिङ

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

सम्झनामा तारादेवी

काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा...

बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

काठमाडौँ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच...

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

काठमाडौं । सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १३ जेठसम्म, पार्टी प्यालेशमा विवाह, भोज गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको...

मन्त्रिपरिषद बैठक आठ बजे, नयाँ मन्त्रीको आजै सपथग्रहण हुने

काठमाडौं । आज बेलुका ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक आठ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ...

महामारीमा सरकारी अस्पताललाई थप प्रभावकरी बनाऊ

कोभिड–१९ महामारी संक्रमणको बेलामा आम जनतामा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने मुख्य दायित्वमा रहेका सरकारी अस्पताल निकै कमजोर र रुग्ण हुँदै गएका छन् । यसले...

नक्कली स्वास्थ्यकर्मी पक्राउ

डडेल्धुरा । स्वास्थ्यकर्मीको परिचय बोकेर हिँड्ने दुई युवा पक्राउ गरेका छन् । लकडाउनको समयमा सवारी चेकचाज गर्ने क्रममा प्रहरीले दुई जनालाई नक्कली परिचयपत्र सहित...

रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

बंगलादेश  । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको...

नेपालीपनको समाजवाद !

सबै मिलेर परिश्रम गर्ने तथा उपभोग्य वस्तुमा साझा अधिकार स्थापित हुने मान्यतालाई सरल अर्थमा समाजवाद भनिन्छ । उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्दै ‘सबैलाई...

जनकपुरधाममा दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

पाल्पामा जीप दुर्घटना, दुईको मृत्युु, ६ घाइते

काठमाडौं । पाल्पामा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लु १ ज २८८७ नम्बरको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)