Wednesday, November 18, 2020
Home भर्खरै मोडेर्नाले विकास गरेको कोरोना खोपले ९५ प्रतिशत काम गरेको दाबी

मोडेर्नाले विकास गरेको कोरोना खोपले ९५ प्रतिशत काम गरेको दाबी

न्यूयोर्क । अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।

यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो ।

फाइजरले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै अर्को खोप त्यो भन्दा बढी प्रभावकारी देखियो

मोडेर्नाले आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ । साथै अबको केही सातामै खोपको अनुमोदनका लागि आवेदन दिने जनाएको छ । मोडेर्नाले खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको थियो । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको बताइएको छ । फाइजरले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै अर्को खोप त्यो भन्दा बढी प्रभावकारी देखियो ।

यो पनि पढ्नुहोस   नेपालमा कोरोना संक्रमित २४ घण्टामा ५ सय २ जनामा सीमित

दुवै कम्पनीले कोरोना भाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ । मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ । यसलाई सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ ।

(Visited 42 times, 4 visits today)
Loading comments...

आजको समाचार

कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

राजविराज । कोरोना महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने...

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

भोजपुर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको...

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक...

बारामा २० केजी अवैध गाँजा बरामद

बारा । बारामा २० केजी अवैध गाँजा बरामद भएको छ । सिम्रौनगढ नगरपालिाका वडा नम्वर १ स्थित मसानघाट निर बुधबार बिहानको समयमा सो गाँजा...

जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका लागि कार्यढाँचा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई बहिनी कौशल्याको हातको टिको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट टीका लगाए । उनले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा भाइटीका लगाएका हुन्...

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १८९...

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

काठमाडौँ । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको...

प्रशासकीय अधिकृतलाई जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सुशासनमा रही इमानदारितापूर्वक काम गर्नुपर्ने गरी जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने भएको...

नेकपा सचिवालय मङ्सिर ३ गते पुनः बस्ने

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको सचिवालय बैठक आगामी मङ्सिर ३ गते बस्ने गरी सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

ट्रेन्डिङ

नेपाल सम्बत देशको मौलिक सम्बत: शहरी विकासमन्त्री श्रेष्ठ

भक्तपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताउनुभएको छ । नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा...

मनोवैज्ञानिक परामर्श जरुरी

कोरोना महामारीको अनिश्चिततासँगै लम्बिदै गएको लकडाउन, बेरोजगारी र दैनिक जीवन गुजारामा आइपरेको समस्याका कारण आमजनताको मनोविज्ञानमा उतारचढाव आउन थालेको छ । मानिसमा आवेग पैदा...

अस्ट्रेलियालाई एक दिवसीय सिरिज

लन्डन । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम एक दिवसीयमा तीन विकेटको रोमाञ्चक जित निकाल्दै...

२८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण, २३० जना डिस्चार्ज

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई...

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको...

अनावश्यक विभाग र निकाय राखिँदा राज्यकोषको अर्बौं रकम स्वाहा

काठमाडौं । संघीय सरकार मातहत रहेका ५६ वटा विभागमध्ये झन्डै २० विभाग अनावश्यक देखिएका छन् । कोरोनासँग जुध्न मितव्ययी बन्ने र फजुल खर्च कटौती...

नेपालको आर्थिक वृद्धि ५.३५ प्रतिशत

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ५.३५ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली डेभलपमेन्ट बैंक (एडीबी)को छ । गत आर्थिक वर्ष नेपालमा ७.१५ आर्थिक...

पाल्पाको तिनाउमा जमिन भासियो, ३३ घर जोखिममा

पाल्पा । तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

भोजपुर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको...

दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका...

सूर्यको पूजा आराधना गर्ने पर्वछठ शुरु

काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल...

मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : १ को मृत्यु, ५ जना घाइते

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै...

भर्खरै

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

भोजपुर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी...

चित्रगुप्तको हातमा राखिएको कलम ८५ हजारमा लिलामी

राजविराज । चित्रगुप्त भगवानको हातमा राखिएको कलम ८५ हजार ५ सय ५५ रुँपैयामा लिलामी भएको छ । उक्त कलम यसपल्ट राजविराज–८ की रश्मि दत्तले...

सिंह सम्मानित

राजविराज । कृषि हाट बजारको स्थापना र विकास तथा सामुदायिक स्वास्थ्य इकाईको स्थापनमा विशेष योगदान पु-याए वापत समाजसेवी एंव राजनीतिककर्मी महामायाप्रसाद सिंह सम्मानित भएका...

धेरै पढिएका

‘गुञ्जन’को फष्टलुकमा प्रितमराज र साराको प्रेम

काठमाडौं । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा...

२५ बर्ष पछि गाउँ बिजुली बत्ती बलेपछि गाउँले मख्ख

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं २ हिलेखोला र खरयानमा २५ बर्ष पछि बिजुली बत्ति बलेको छ । बस्ती बसेको २५ बर्षपछि दिपावलीको...

नेपालमा कोरोना संक्रमित २४ घण्टामा ५ सय २ जनामा सीमित

काठमाडौं । विगत २४ घन्टामा ५०२ संक्रमित थपिएका छन् । ३ हजार १ सय १२ जनाको पीसीआर टेस्ट गर्दा २ सय ४ जना महिला...

राजदूत दुबसु म्युजिक भिडियोमा

काठमाडौं । बेलालयका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी दुबसुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले दुख्ने मुटु...गीतमा अभिनय गरेका हुन् । गायिका...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

(Visited 90 times, 1 visits today)