Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ३ नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन देउवाको आग्रह

नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन देउवाको आग्रह

,


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका एवं समन्यका लागि आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका हुन् ।

देउवाले पत्रमा भनेका छन् ‘कोरोना भाइरस (कोबिड १९) को संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेका छन् । केहिदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहिको मृत्यु समेत भैसकेको विवरण संचार माध्यमहरु मार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संंवेदनशीलता प्रति हाम्रो चासो बढेको छ । नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौं ।’

‘विशेष गरी संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु ।’ पत्रमा भनिएको छ ।

यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै देउवाले कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गरेका छन् ।

(Visited 142 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

जनता वाक्क दिक्क भए कि ?

राजनीतिक रूपमा २०७७ साल दुःखद रहयो । सरकारले विकास र समृद्धिको नारा दिएअनुसार त्यसलाई द्रुत गतिमा अघि बढाउन सकेन । नागरिकहरू महँगीको मारबाट पीडित...

७२ घन्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही...

ट्रेन्डिङ

खुकुरी प्रहारबाट पाहुना गएका मगरसहित २ जना घाइते

उदयपुर । उदयपुरको रौतामाईमा पाहुना गएका मगरसहित दुई जना खुकुरी प्रहारबाट घाइते भएका छन् । रौतामाई गाउँपालिका–७ पाखा टोलमा पाहुना गएका जुद्ध काजी खपाङ्गी...

रंगशालामा नेपालको खेल नहुने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत आफ्ना बाँकी खेल दशरथ रंगशालामा खेल्ने भनिए पनि कोरोना संक्रमणका कारण अब तीनै कुवेतमा खेल्ने भएको...

राजुलाई स्वर्ण

काठमाडौं । नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ । ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले...

कोरोनाले आधा नै घट्यो तीज म्युजिक भिडियो

सुर्खेतकी दीपासा विसी अहिलेकी उम्दा मोडल हुन् । दिनमा तीन वटासम्म तीज भिडियोमा उनले मोडलिङ गरेको अनुभव छ । कोरोना संक्रमणका कारण यसपटक आफूहरूलाई...

साग स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको...

थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित, मृतक ११ सय नाघे

काठमाडाै‌ं । पछिल्लाे २४ घण्टाकाे अवधिमा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १...

युवतीले भनेकी थिइन् ‘साथीहरु सहित मलाई लिन आउनु’

जाजरकाेट । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७...

बायोपिक फिल्ममा तापसी पन्नु

मुम्बई । लकडाउन बीच पनि बलिउड अभिनेत्री तपसी पन्नु एक फिल्मसँग जोडिएकी छिन् । उनले यसपटक नयाँ पायोपिक जनराको फिल्ममा अभिनय गर्दैछिन् । महाराष्ट्र...

पहिरो खसेपछि थुनियो अरुण नदी, परिवार विस्थापित

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको...

नौमुले : १९ बर्षअघिको घटना सम्झिदा मन थरथर काँप्छ

दैलेख । दश वर्षे द्वन्द्वले नेपालीलाई धेरै उपहार दियो । हजारौं मानिसले ज्यान गुमाए भने सयौं मानिस घरवारविहिन बने । केही मानिस विदेशिनु प-यो...

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)