स्वीमिङ पुलमा उभिएर सूर्यलाई अर्घ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौंलगायत तराईका नदी किनारमा छठ मनाउनेहरुको भिड देखिएन ।
नदी किनारमा उभिएर अस्ताउदो सूर्यलाई अर्घ दिने परम्परा भएपनि यसपाली धेरै भक्तजनले घर छेउमै बसेर अस्ताउदो सूर्यलाई अर्घ दिए ।

काठमाडौंको सतुंगलस्थित एक स्वीमिङ्ग पुलमा छठी माइको पुजा गर्दै अस्ताउदै गरेको सूर्यलाई अर्घ दिदै गरेका केही ब्रतालु भेतिटए महिला । हेरौं स्वीमिङ पुलमा सूर्यलाई अर्घ दिँइदै गरेका केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन