Monday, May 17, 2021
Home सूचना प्रविधि टेलिकमको प्रतिदिन एक जीबी डाटा प्याक अफर

टेलिकमको प्रतिदिन एक जीबी डाटा प्याक अफर

,

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन एक जीबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राति १२ बजेपश्चात् लागू हुने टेलिकमले उल्लेख गरेको छ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन एक जीबी डाटा प्याकअन्तर्गत प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि २ सय ५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८ सय ५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सोअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २ सय ५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जीबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिनेछ । यसैगरी, ८ सय ५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जीबी डाटाको हिसाबले जम्मा २८ जीबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

साताका लोकप्रिय समाचार

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुव्वा गुरुङ नियुक्त

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको...

ट्रेन्डिङ

कास्कीको माछापुच्छ्रेमा पहिरो, एकै परिवारका ३ को मृत्यु

पोखरा । कास्कीको माछापुच्छरेमा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गएको छ । माछापुच्छरे गाउँपालिका वडा ८, खोराको पाखावस्तीका प्रेमराज बिकको घरको एउटा...

बहुमुल्य काईनेटिक पत्थरसहित दैलेखमा एक जना पक्राउ

दैलेख । बहुमुल्य काईनेटिक पत्थर सहित दैलेखमा अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

अस्ताए संगीतकार राम धामी

न छ टेक्ने ठाउँ, न छ बस्ने गाउँ । न छ कतै कसैले चिन्ने त्यस्तो कुनै नाउँ ? मधुरो धुनमा गाडीमा गीत बजिरहेको थियो । सोमबार...

प्रशासन सुधारमा सरकारी बेवास्ता

मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको सुधारमा सरकारी बेवास्ताले सिंगो शासकीय प्रणालीको संस्थागत विकासमा गम्भीर समस्या सिर्जना हुन सक्ने देखिएको छ । सरकार...

काठमाडौँसहित देशभर तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए । उनले...

सिन्धुपाल्चोकको जुगलका दुई बस्ती स्थान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक । गएको वर्षामा बाढीपहिरोले ठुलो जनधनको क्षती व्यहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी लगायतका जोखिममा रहेका बस्तीहरु स्थान्तरण गर्न विज्ञ समुहको टोलीले सिफारिस गरेको...

कटुवा पेस्तोलसहित दुई पक्राउ

लहान । सिरहामा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेहरुमा डम्पल यादव र पे्रमनाथ यादव रहेको प्रहरीले जनाएको छ ।...

वनको रकममा वडाध्यक्ष र सचिवद्वारा हिनामिना

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका –६ का वडाअध्यक्ष र सचिवको मिलेमत्तोमा वन उपभोक्ता समितिको रकममा अनियतिता भएको छ । नगरपालिकाले नगरलाई हरियाली वनाउने उद्देश्यले ६...

मंसिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलागौँ : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको...

आमा छोरी झुन्डिएको अबस्थामा मृत फेला

तनहुँ  ।   आमा छोरी झुन्डिएको अबस्थामा फेलापरेका छन् ।  जिल्ला स्थित  ब्यास न.पा १३ पोखरिभञ्याङ  बस्ने  बर्ष -२३  को पुनम परियार र  उनको  आफ्नै...

वडाध्यक्षमाथि ४ राउन्ड गोली प्रहार

कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)