Saturday, April 4, 2020
Home Not-to-be-missed षडन्त्रकारीहरुको चक्रब्युह तोडेर आएँ :पुर्वसभामुख महरा

षडन्त्रकारीहरुको चक्रब्युह तोडेर आएँ :पुर्वसभामुख महरा

दाङ । बलात्कारको प्रयास आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महरा अदालतबाट सफाईपाएपछि सोमवार गृहजिल्ला दाङ पुगेर मतदाताहरुसँग भेटघाट गरेकाछन्। षडन्त्रकारीहरुले चक्रब्युहमा पारेर षयन्त्रपुर्वक तीन महिना जेल पठाइएको बताए ।

जनताको साथ सहयोग र समर्थनले यो चक्रब्युहको षडन्त्र तोडेर बाहिर आउन सफल भएको बताए । दाङ निर्वाचन क्षेत्र नं २ का जनताहरुसँग भेटघाट गर्दै भने, ’जनताको शक्ति अगाडी कुनै षडयन्त्रकारीको जीत हुँदैन ।’ संसदीय सचिवालयकै एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले १४ असोजमा पदबाट राजीनामा दिएका थिए ।

जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी १०३ दिन डिल्लीबजार कारागारमा बसे । तर जिल्ला अदालतले सफाइ दिएपछि उनी छुटेका हुन् ।

(Visited 167 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

ई-पेपर

(Visited 24 times, 1 visits today)