नयाँदिल्ली । भारतले थप राहात सामाग्री पठाउने भएको छ । भारतीय बिदेश मन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकले सो निर्णय लिएको हो।
थप सहयोग पठाउने
सो बैठकमा नेपालको बाढीमा परेका भारतीयहरूको उद्दारका लागि नेपाल सरकारसँग सहयोग र सहकार्य जारी राख्ने क्रम रहेको पनि जानकारी लिइएको छ।
‘आज नेपालमा जारी राहत तथा उद्धार कार्यवारे छलफल गरियो, काठमाडौं र बेइजिङस्थित हाम्रा दूतावासहरूले भारतीय नागरिकहरूको अवस्था र सुरक्षावारे अद्यावधिक जानकारी उपलब्ध गराए,’ बिदेश मन्त्री जयशंकरले भने, ‘विदेश मन्त्रालयका सम्बन्धित महाशाखाले नेपाल पठाउन बाँकी राहत सामग्रीवारे हामीलाई जानकारी गराए, हामी यस विषयलाई उच्च प्राथमिकता दिन्छौं।’
तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
२४ घण्टामा विपदवाट १३ जनाको मृत्यु, ५ बेपत्ता
घाइतेको उद्धार गरी उपचार जारी
‘जानु मालिका, शौच गर्ने कहाँ ?’
विश्वकै ध्यान तानेको एउटा विवाह
सुरु भयो मिथिलामा झुलनोत्सव
भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो
धनगढीमा होटल लगानीको लहर: पाँचतारे होटलसम्म निर्माण हुँदै
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल






