सेयर बजारमा नयाँ उत्साह

काठमाडौं । सेयर बजारमा देखिएको उत्साह बुधबार पनि जारी छ । सेयर खरिदबिक्री रकमसँगै नेप्से सूचकमा दोहोरो अंकले बढेको छ । नेप्सेले १८ सय विन्दुलाई क्रस गरेपछि सर्वसाधारण लगानीकर्तामा थप उत्साह र कौतुहलता जारी छ ।

यो समाचार तयार पार्दासम्म ( नेप्से सूचक ५४ अंकले बढेको छ । सूचक यतिबेला १८६४ विन्दुमा छ । खरिदबिक्री रकम पनि ४ अर्ब रुपैयाँ नजिक छ ।

बुधबार बैंकिङ समूहमा पनि बृद्धि भएको छ । बिमा, उत्पादनमूलक तथा व्यापारिक समूहहरु चम्किएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई