बालिकालाई फकाएर कोदोबारीमा बलात्कार गर्ने पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका–७ बस्ने २४ वर्षीय रबि दङ्गाललाई प्रहरीले पक्राउ गरेको छ ।

दङ्गालले दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा ति बालिकालाई बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको थियो । प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?