काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन विज्ञापन बोर्डमामा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शेरचनसहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
शेरचन सहित शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार बोर्डको सदस्य भएका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उनीहरुलाई नियुक्तिपत्र प्रदान गर्दै सफलताका साथ काम गर्न शुभकामना दिए ।
तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)






