केजरीवालको प्रश्न : उत्तर प्रदेशका जनताले बिजुली पानीमा सुविधा किन पाएनन् ?

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सन २०२२ मा हुने उत्तर प्रदेशको विधानसभा चुनावमा आम आद्मी पार्टीले उम्मेदवारी दिने बताएका छन् । केजरीवालले उत्तर प्रदेशका योगी सरकारले विकासको काम नगरेको आरोप लगाए । दिल्ली सरकारले आफ्ना नागरिकलाई सुविधा उपलब्ध गराउन सक्छ भने उत्तर प्रदेश सरकारले किन दिँदैन भनेर प्रश्न गरे ।

दिल्लीका नागरिकले बिजुली पानीमा सुविधा पाएको भन्दै उत्तर प्रदेशका नागरिकले किन नपाएको भन्दै प्रश्न गरे । उत्तर प्रदेशका जनता पुरातन राजनीतिबाट त्रस्त भएको भन्दै उनले भने ‘अब उत्तर प्रदेशका जनता आम आद्मीलाई साथमा लिएर अगाडी बढ्नेछन् ।’

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान