भोलिबाट उपत्यकामा जोर–बिजोर प्रणाली हटने

काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको बताए ।

कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु थियो ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण