पीएसजीका प्रशिक्षक थोमस बर्खास्त

पेरिस । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले आफ्ना प्रशिक्षक थोमस टुचेल बर्खास्त भएको छ । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् ।

पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय विवाद हुँदै आएको थियो । जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको प्रशिक्षकको रुपमा अनुबन्धित भएका थिए ।

टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनो तथा एसी मिलान र युभेन्टसलाई लिग जिताएका मासिमिलानो एलेग्री चर्चामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ