काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन सुरु गरेको छ । विरोध प्रदर्शनमा सबै केन्द्रीय सदस्य र प्रतिनिधिसभाका सदस्यहरुको उपस्थिति छ ।
आधिकारिक नेकपा आफू भएको दावीसहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ । अदालतमा पनि रिट दायर गर्ने तयारी छ । आजै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)






