दाेहाेराे भिडन्त हैन, प्रहरी ज्यादती : विप्लव

संखुवासभा । अाइतवार दिउसाे संखुवसभामा भएकाे  प्रहरी र विप्लव कार्यकताविचकाे दाेहाेराे गाेली हानाहानकाे घटनाप्रती नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

पार्टीले विज्ञप्ती जारी गर्दै जिल्ला सेक्रेटरी युवराज राइकी बहिनी चन्द्रकला राइलाइ प्रहरीले घरमै गएर निर्घात कुटपिट गर्दै अचेत बनाएकाे जनाएकाे छ । साथै पार्टीले सर्वसाधारणमाथीकाे ज्यादती निन्दनिय भएकाे जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान