खनाल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनिया“ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोसहित चार सदस्य प्रतिनिधिमण्डलले खनाल निवास डल्लुमा सोमबार मैत्रीपूर्ण भेटवार्ता गरेको छ ।

करिब १ घण्टा भएको कुराकानीमा दुई पार्टी र दुई देशबीच सम्बन्ध अझ राम्रो बनाउने र सुदृढ गर्ने’bout छलफल भएको छ । त्यसक्रममा चिनिया“ प्रधिनिधिमण्डलले नेपालको समसाययिक राजनीतिक अवस्था’boutमा जानकारी लिएको छ ।

खनालले राजनीतिमा देखिएको संकट र यसबाट सिर्जना हुनसक्ने समस्या’bout जानकारी गराए । प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थिति विषयमा जिज्ञासा राखेको र खनालले समसामयिक राजनीतिक अवस्था’bout प्रकाश पारेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी