Thursday, June 24, 2021
Home Breaking News प्रचण्डको घरमा २८० वटा गुटको बैठक : प्रधानमन्त्री

प्रचण्डको घरमा २८० वटा गुटको बैठक : प्रधानमन्त्री

,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई केही व्यक्तिले प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् ।

संसदलाई काम नगर्ने थलो बनाउन खोजेको उनको भनाई थियो । ओलीले पार्टी र सरकार विघटन गर्न प्रचण्डको घरमा मात्र वैशाख १३ देखि पुस ४ सम्म २८० वटा गुटका बैठक बसेको भन्दै ३५ वटा बैठक अन्यत्र बसेको दावी गरे । ती सबै बैठक मुलुकलाई अस्थिरतामा लैजाने र अनैतिक साँठगाँठबाट भएको उनको भनाई थियो ।

राष्ट्रियसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्ति व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको बताएका हुन् ।

सरकारलाई काम गर्न नदिने, व्यवधान खडा गर्ने, जहिले पनि झमेलमात्रै सिर्जना गर्ने प्रवृत्ति देखिएको भन्दै केही व्यक्तिका व्यक्तिगत आकांक्षा, पदलोलुपता जस्ता कुराले राष्ट्रिय राजनीतिलाई प्रदूषित बनाउन थालेको बताए ।

(Visited 109 times, 1 visits today)
Loading comments...

आजको समाचार

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

साताका लोकप्रिय समाचार

कालो बादल मडारिन थालेपछि मन पाेल्न थाल्छ मेलम्चीवासीकाे

  हेलम्बु ।   हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प-यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी...

बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

  सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय...

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

हास्य टेलिसीरियल ‘अत्ति भो’ को छायाँङ्कन सुरु

  काठमाडाैं । निषेधाज्ञा खुकुलो भएसँगै हास्य टेलिसीरियल ‘अत्ति भो’ को छायाँङ्कन सुरु भएको छ । हरेक शनिवार राति ९ बजे ल्त्ख् एगिक र ९ः३०...

ट्रेन्डिङ

सिरहामा निषेधाज्ञा १२ दिन थपियो

लहान । सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन...

सम्पादकीय : सन्तुलन र स्वतन्त्रतामा आधारित परराष्ट्र नीति

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक निर्वाचित बहुमतको सरकारले एकीकृत नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । सन्तुलन र स्वतन्त्रतामा आधारित यो परराष्ट्र...

निषेधाज्ञा खुकुलो भएपछि पर्सामा कोरोना संक्रमित बढ्न थाले

वीरगन्ज । पर्सा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित थपिने क्रम फेरी बढ्न थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको हरेक २४...

एक वर्षदेखि बिग्रिएर थन्किएको वीर अस्पतालको अक्सिजन प्लान्ट बन्यो

काठमाडौं । गत वर्षको बैशाखबाट बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि संचालनमा आएको छ । गत वर्ष कोरोना संक्रमणको गति...

हुलाकी सडकको काम गुणस्तरहीन : प्रभु साह

  गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले हुलाकी सडकको काम गुणस्तरहीन भइरहेको भन्दै आपत्ति जनाएका छन् । आइतबार...

चिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान भ्रमणमा

वुहान ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना भाइरसको संक्रमणबाट अत्यधिक प्रभावित हुबेई प्रान्तको वुहान भ्रमणमा गएका छन् । चीनमा कोरोना भाइरसको संकट नियन्त्रणमा आउन...

निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि निरन्तर चलिरहेको अधिवेशनमा सोमबार पेस भएको संघीय निजामती सेवा विधेयक विवादमा परेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस...

धादिङ अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी संक्रमित

धादिङ ।  जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको...

लकडाउनले तरकारीको मूल्य घट्यो

काठमाडौं । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

सर्वोच्च कमाण्डर गणेशमानको आज १०६ औँ जन्म जयन्ती

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै...

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन एमाले केन्द्रको निर्देशन अस्वीकार, माओवादी नेतृत्वको सरकारलाई राहत

धनगढी । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने निर्णय गरेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)